शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024
फिस्टेल एयरको हेलिकप्टर वेपत्ता

फिस्टेल एयरको हेलिकप्टर वेपत्ता

काठमाडौं – फिस्टेल एयरको हेलिकप्टर वेपत्ता भएको छ । गोरखाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर नुवाकोटको आकाशमा आएपछि वेपत्ता भएको फिस्टेल एयरले जनाएको छ । नाइन एन एकेए हेलिकप्टर स...
सरकारलाई संशयका साथ हेरेका छौं : कांग्रेस

सरकारलाई संशयका साथ हेरेका छौं : कांग्रेस

काठमाडौं  – प्रमुख सत्ता साझेदार संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले नयाँ गठबन्धनलाई संशयका साथ हेरिएको जनाएको छ । व्यवस्थापिका संसद बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधा...

प्रधानमन्त्रीको निर्देशन : ‘विदेशमा अलपत्र परेका नेपालीहरूलाई तत्काल स्वदेश फर्काउ’

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न देशमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउन निर्देशन दिनुभएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीलाई टेलिफोन गरी श्...
विवादका कारण नेबिसंघको बन्द सत्र भोलीसम्मका लागि स्थगित

विवादका कारण नेबिसंघको बन्द सत्र भोलीसम्मका लागि स्थगित

काठमाडौँ – राजधानीको भृकुटीमण्डपमा जारी नेपाल विद्यार्थी सङ्घको ११ महाधिवेशन अन्तर्गतको बन्दसत्र आज नहुने भएको छ । नेबिसंघ केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै केही जिल्...
प्रधानमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता, राजदूतद्वारा सफलताको शुभकामना

प्रधानमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता, राजदूतद्वारा सफलताको शुभकामना

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्बीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा नेपाल र अमेरिकाबी...
राष्ट्र र मुलुकले सम्झने काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

राष्ट्र र मुलुकले सम्झने काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकले पछिसम्म सम्झनलायक काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज कास्कीको ढिकुरपोखरी–काठमाडौँ समाजले आ...
कक्षा १२ को विज्ञान शंकायको परीक्षाफल प्रकाशित

कक्षा १२ को विज्ञान शंकायको परीक्षाफल प्रकाशित

काठमाडौँ – सरकारले हालै गठन गरेको राष्ट्रिय परीक्षा बोर्डले आइतबार पहिलो पटक कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक गरेको छ । यस वर्ष कक्षा १२ को परीक्षामा नियमति तर्फ कुल ...
महाधिवेशनमा कुनै हस्तक्षेप हुँदैन : सभापति देउवा

महाधिवेशनमा कुनै हस्तक्षेप हुँदैन : सभापति देउवा

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृसंस्था नेपाल विद्यार्थी सङ्घको महाधिवेशनमा पार्टीको कुनै हस्तक्षेप नहुने बताउनुभएको छ । सङ्घको ११औँ महाधिवेशन उद्...
रिचार्जको समस्याप्रति टेलिकमको क्षमायाचना

रिचार्जको समस्याप्रति टेलिकमको क्षमायाचना

काठमाडौँ – नेपाल टेलिकमले आफ्नो रिचार्ज प्रणालीमा सुधार गर्ने क्रममा शनिबारदेखि रिचार्ज कार्डमा प्राविधिक समस्या उत्पन्न भई ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ...
मलामी गएका युवकको नदीमा डुबेर मृत्यु, अर्का एकजना बेपत्ता

मलामी गएका युवकको नदीमा डुबेर मृत्यु, अर्का एकजना बेपत्ता

भीमदत्तनगर – कञ्चनपुरको दोदा नदीमा मलामी गएका एक युवकको आज बिहान डुबेर मृत्यु भएको छ । पुनर्वास नगरपालिका–१० स्थित दोदा नदीमा बिहान मलामी गएका सोही नगरपालिका–९ का १६ वर्षीय दीपेन्द...
कक्षा १२ को विज्ञान विषयको नतिजा आउँदै

कक्षा १२ को विज्ञान विषयको नतिजा आउँदै

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) ले कक्षा १२ को विज्ञान विषयको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।बोर्ड स्रोतका अनुसार नतिजा सार्वजनिक गर्न आइतबार बेलुकी बैठक सुरु भ...
काँग्रेस कार्यकर्ताद्वारा पार्टी कार्यालयमा तालाबन्दी

काँग्रेस कार्यकर्ताद्वारा पार्टी कार्यालयमा तालाबन्दी

सल्यान – नेपाली काँग्रेस सल्यान जिल्ला कार्यालयमा आज आफ्नै कार्यकर्ताले तालाबन्दी गरेका छन् । जिल्ला सभापतिले पार्टीको निर्णयबिना नै एकल ढङ्गले उपसभापतिलगायत सदस्य मनोनयन गरेको भन्...
३ दिनभित्र १ वर्षे कार्ययोजना पेश गर्न प्रधानमन्त्रीको निर्देशन

३ दिनभित्र १ वर्षे कार्ययोजना पेश गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालु आर्थिक वर्षमा गरिने एक वर्षे कार्ययोजना तीन दिन भित्र पेश गर्न सम्बद्ध मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्...
टेलिकमको मोबाइलमा रिचार्ज हुन थाल्यो

टेलिकमको मोबाइलमा रिचार्ज हुन थाल्यो

काठमाडौं - नेपाल टेलिकमको मोबाइलमा रिचार्ज हुन थालेको छ । शनिबारदेखि रिचार्जमा देखिएको समस्या समाधान भएको टेलिकमले जनाएको छ । सिष्टम अपग्रेड गर्ने क्रममा रिचार्ज हुन नसकेको भन्दै ...
राजधानीमा तीन दिने राष्ट्रिय युवा सम्मेलनको तयारी

राजधानीमा तीन दिने राष्ट्रिय युवा सम्मेलनको तयारी

काठमाडौं – राष्ट्रिय युवा परिषद्ले आगामी बुधबारदेखि राजधानीमा तीन दिने राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । परिषद्ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी देशभरका युवाहरुलाई...
साझा प्रकाशन मर्न दिइन्न : प्रम

साझा प्रकाशन मर्न दिइन्न : प्रम

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले साझा प्रकाशनको समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभएको छ । प्रकाशनका पदाधिकारीले आज उहाँको सरकारी निवास बालुवाटारमा सं...
दश वर्षपछि नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन विधिवत उद्घाटन

दश वर्षपछि नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन विधिवत उद्घाटन

काठमाडौं – नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको विगत १० वर्ष देखि हुन नसकेको महाधिवेशनको आज उद्घाटन भएको छ ।११ जिल्ला सहित केही क्याम्पसका प्रतिनिधि छनोटमा देखिएको ...
दूध बोक्ने ट्याङ्करको ठक्करबाट आमाको मृत्यु, छोरी गम्भीर

दूध बोक्ने ट्याङ्करको ठक्करबाट आमाको मृत्यु, छोरी गम्भीर

रत्ननगर – पश्चिम चितवनको शुक्रनगरस्थित शान्तिचोकमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज १ः१५ बजेको समयमा भएको दुर्घटनामा परी नारायणी नगरपालिका–६ की ४७ वर्षी...
पूर्वप्रधानमन्त्री ओली भेट्न धुम्बाराही पुगे भारतीय राजदूत रे

पूर्वप्रधानमन्त्री ओली भेट्न धुम्बाराही पुगे भारतीय राजदूत रे

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत रणजित रायबीच आज भएको भेटवार्तामा नेपालको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । एमाले पार्...
राप्रपा एकीकरण प्रकरणः अन्तरिम विधान अन्योलमा

राप्रपा एकीकरण प्रकरणः अन्तरिम विधान अन्योलमा

काठमाडौं – राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता घोषणा गर्ने तयारी भए पनि अन्तरिम विधान निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन ।  यही साउन २५ गते दुवै पार्टीको एकीकरणको घोषणा गर्न...