शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024
रमेश खरेल अवको प्रहरी महानिरीक्षक

रमेश खरेल अवको प्रहरी महानिरीक्षक

काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा रमेश खरेल बढुवा हुने भएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खरेललाई प्रहरी नेतृत्व सुम्पने मनस्थिति बनाएका छन...
ईयुको प्रतिवेदनले नेपालीलाई हेपेको छ – प्रम ओली

ईयुको प्रतिवेदनले नेपालीलाई हेपेको छ – प्रम ओली

ईयुले प्रतिवेदन सच्याउन मानेन काठमाडौं - युरोपेली संघ (इयु) को निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनले अहिले नेपालको राजनीतिमा नयां तरंग ल्याएको छ । खसआर्यलाई समानुपातिक प्रतिनिधित...
एमाले-माओवादी एकताको अन्तरिम राजनीतिक प्रतिवेदन तयार

एमाले-माओवादी एकताको अन्तरिम राजनीतिक प्रतिवेदन तयार

काठमाडौं - नेकपा एमाले र माओवादी केन्द्रबीच एकताका लागि आवश्यक अन्तरिम राजनीतिक प्रतिवेदन तयार भएको छ । प्रतिवेदन तयारीका लागि गठन भएको कार्यदलले प्रतिवेदन टुङ्गो लगाएको हो । यसअघ...
निर्वाचन आयोगलाई अधिकार सम्पन्न बनाउन नियोकको सुझाब

निर्वाचन आयोगलाई अधिकार सम्पन्न बनाउन नियोकको सुझाब

काठमाडौं - राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ९नियोक०ले निर्वाचन आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्ने सुझाब दिएको छ । नियोकले आज काठमाडौंमा सार्वजनिक गरेको पर्यवेक्षण प्रतिवेदनमा नि...
सन् २०१९ भित्र गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याइने

सन् २०१९ भित्र गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याइने

  काठमाडौँ - पर्यटन मन्त्री रवीन्द्र अधिकारीले सरकारले सन् २०१९ भित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताउनुभएको छ । रिपो...
राप्रपाले युवालाई उत्पादन र केन्द्रीय नेतृत्वमा ल्याउने

राप्रपाले युवालाई उत्पादन र केन्द्रीय नेतृत्वमा ल्याउने

  काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले काठमाडौँ उपत्यकादेखि संगठन सुदृढीकरणको अभियान शुरु गरेर देशभर सञ्चालन गर्ने भएको छ । पार्टीका अध्यक्ष पशुपति ...
मलेसियामा कार्यरत एक म्याग्देली युवाको रहस्यमय निधन

मलेसियामा कार्यरत एक म्याग्देली युवाको रहस्यमय निधन

काठमाडौं - मलेसियामा कार्यरत एक म्याग्देली युवाको शनिवार आकस्मिक निधन भएको छ । आम्पाङ्गपार्कस्थित भिस्टा दमैको एक सेक्युरिटी कम्पनीमा कार्यरत म्याग्दीको मालिका गाउँपालिकाको रुम ...
विदेशी राजदूतहरुलाई आफूखुसी भेटघाट नगर्न परराष्ट्रको अंकुश

विदेशी राजदूतहरुलाई आफूखुसी भेटघाट नगर्न परराष्ट्रको अंकुश

काठमाडौं – परराष्ट्र मन्त्रालयले स्वीकृतबिना आफूखुसी भेटघाट गर्ने राजदूतहरुमाथि अंकुश लगाउने भएको छ । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित कूटनीतिक नियोगहरूलाई पत्र लेखेर सचेत गराईस...
हेर्दै जानुस ! म घोषणापत्रबाटै काम सुरु गर्छु – अर्थमन्त्री डा. खतिवडा

हेर्दै जानुस ! म घोषणापत्रबाटै काम सुरु गर्छु – अर्थमन्त्री डा. खतिवडा

काठमाडौं - आर्थिक विकासको मुल नारा लिएर बनेको नयाँ सरकारले अर्थमन्त्रीको जिम्मेवारी कसलाई दिन्छ भन्ने धेरैको चासोलाई चिर्दै प्रधानमन्त्री केपी ओलीले अर्थविद् डा. युवराज खतिवडालाई द...
रामनवमी पर्व मनाइँदै, राम मन्दिरहरुमा भक्तजनको भीड

रामनवमी पर्व मनाइँदै, राम मन्दिरहरुमा भक्तजनको भीड

काठमाडौं - चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आईतबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी ति...
यस्तो बन्दै छ एकीकृत कम्युनिस्ट पार्टीको संरचना

यस्तो बन्दै छ एकीकृत कम्युनिस्ट पार्टीको संरचना

काठमाडाैं - एमाले र माओवादीले पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी गरेका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि ‘पुच्छ...
यसकारण चीनसँग सम्बन्ध बढाउँदै छ संघीय फोरम

यसकारण चीनसँग सम्बन्ध बढाउँदै छ संघीय फोरम

काठमाडाैं - संघीय समाजवादी फोरम नेपालका १५ जना नेताहरु आइतबार चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा फोरमका सात सांसद र आठ केन्द्रीय सदस्य त्यसतर्फ जान...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकः ‘गुट छाडौं पार्टी जोगाऊँ’

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकः ‘गुट छाडौं पार्टी जोगाऊँ’

काठमाडाैं - कांग्रेस नेताहरूले नेतृत्व नै गुटबन्दीमा लाग्दा पार्टी कमजोर भएको भन्दै तीव्र आलोचना गरेका छन् । पार्टी जोगाउन मिलेर जानुको विकल्प नभएकाले गुट छाडेर विधानअनुसार अघि बढ्...
वैदेशिक रोजगारका कर्मचारीले मानेन् मन्त्रीको निर्देशन !

वैदेशिक रोजगारका कर्मचारीले मानेन् मन्त्रीको निर्देशन !

काठमाडाैं -  दरबन्दीभन्दा बढी रहेका कर्मचारीलाई हाजिर नगराउन श्रममन्त्री गोकर्ण विष्टको निर्देशन कर्मचारीले उल्लंघन गरेका छन् । उनीहरुले मन्त्रीको निर्देशनविपरीत शुक्रबार पनि हाजिर...
प्रदेशमा गाडीको अभावः सिंहदरमै थन्किए अर्बौंका गाडी

प्रदेशमा गाडीको अभावः सिंहदरमै थन्किए अर्बौंका गाडी

काठमाडौं - प्रदेशका उच्च अधिकारीलाई गाडीको चरम समस्या भइरहेको अवस्थामा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र भने तीन सयभन्दा बढी गाडी मर्मतबिनै थन्किएका छन् । सरकारले सामा...
नेपाली लगानीमा दुबईमा लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउस

नेपाली लगानीमा दुबईमा लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउस

दुबईमा - युएइको मुटु मानिने दुबई सहरमा नेपालीहरुको धेरै चहल पहल तथा मुख्य रुपमा जमघट हुने बर दुबईमास्थित नेपालीको प्रत्यक्ष लगानीमा लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउसको उद्घाटन भएको...
माओवादी केन्द्रका प्रदेश ईञ्चार्ज फेरिए, यी हुन् नयाँ प्रदेश इन्चार्ज

माओवादी केन्द्रका प्रदेश ईञ्चार्ज फेरिए, यी हुन् नयाँ प्रदेश इन्चार्ज

काठमाडौं - माओवादी केन्द्रले प्रदेश ईञ्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले प्रदेश ईञ्चार्ज ह...
आर्थिक व्ययभार अनुसार कानून बनाउन मुख्यमन्त्रीको निर्देशन

आर्थिक व्ययभार अनुसार कानून बनाउन मुख्यमन्त्रीको निर्देशन

काठमाडौं - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आर्थिक व्ययभारलाई ध्यानमा राखी कानून बनाउन स्थानीय तहलाई निर्देशन दिनुभएको छ । दाङको घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभालाई आज ...
दिगो शान्तिका लागि १९२ देशमा भावातीत ध्यानसहित सिद्धि

दिगो शान्तिका लागि १९२ देशमा भावातीत ध्यानसहित सिद्धि

काठमाडौं - चैत्र शुक्ल नवमी अर्थात् राम नवमीको अवसर पारेर आइतबार अपराह्न ५ बजे विश्वको सामूहिक चेतना वृद्धिका लागि विश्वभर भावातीत ध्यानसहित सिद्धि कार्यक्रम आयोजना गरिने भएको छ । ...
गृहमन्त्रीको निर्देशनः बाटोमा फोहोर फाल्नेलाई कारबाही गर्नुस्

गृहमन्त्रीको निर्देशनः बाटोमा फोहोर फाल्नेलाई कारबाही गर्नुस्

काठमाडौं - गृहमन्त्री रामबहादुर थापा बादलले बाटोमा जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । चक्रपथ सरसफाईको ५० औं हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा ...