Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025
२०१७ समृध्दिको वर्ष बनोस्

२०१७ समृध्दिको वर्ष बनोस्

अन्तर्राष्ट्रिय रुपमा प्रचलित क्यालेण्डर इस्वी संवतको २०१६ हामीबाट विदाइ भएर गईसकेको छ । अघिल्लो वर्षभरि भएका उपलब्धीहरुको लेखाजोखा गर्दै नयाँ वर्षमा नयाँ उमंगका साथ नयाँ नयाँ योजन...
कलाकारहरुको राजनीति मोह (सम्पादकीय)

कलाकारहरुको राजनीति मोह (सम्पादकीय)

नेपाली राजनीतिमा कलाकारहरुको प्रवेशको बिषयले निकै चर्चा पाउने गर्दछ । केही हप्ता अगाडि मात्र एक कालखण्डकी चर्चित लोकगायिका कोमल वली राप्रपामा प्रवेश गरेकीछिन् । गायिका वलीको पदचाप ...
नेपाली समुदायको अपेक्षा (सम्पादकीय)

नेपाली समुदायको अपेक्षा (सम्पादकीय)

पछिल्ला केही वर्ष यता जापानमा नेपालीहरुको आगमनमा तिब्र बृद्धि भई ६० हजार नाघेको छ । मुख्यतयाः नेपालीहरु जापानमा ब्यापार, ब्यवसाय, रोजगारी, अध्ययन र अनुसन्धानमा संलग्न छन् । नेपालीह...
विकास सोचमा परिवर्तन जरुरी

विकास सोचमा परिवर्तन जरुरी

नेपालका सडकका अवस्था नाजुक छन् । हिमाली तथा पहाडी क्षेत्रमा भौगोलिक अवस्थाले समयमा सडक बन्न नसक्नु र बनेका पनि साँगुरा हुनु अनि वर्षामा बाढी पहिरोको चपेटामा परेर तहस नहन हुनु नियमि...
नेपाली समुदायको अपेक्षा

नेपाली समुदायको अपेक्षा

पछिल्ला केही वर्षयता जापानमा नेपालीहरुको आगमनमा तिब्र बृद्धि भई ६० हजार नाघेको छ । मुख्यतयाः नेपालीहरु जापानमा ब्यापार, ब्यवसाय, रोजगारी, अध्ययन र अनुसन्धानमा संलग्न छन् । नेपालीहर...
शुभरहोस् बडा दसैं

शुभरहोस् बडा दसैं

नेपालीहरुको महान चाड बडा दसैं सबै नेपालीजनको घरघरमा भित्रिईसकेको छ । नवदूर्गा भवानीको विशेष पूजाआजा र उपासना गरेर हिन्दु धर्मावलम्बीहरुले दसैंलाई घर घरमा भित्र्याईसकेका छन् । घटस्थ...
संघसंस्थाहरुबीच समन्वयको अभाव

संघसंस्थाहरुबीच समन्वयको अभाव

जापानका नेपाली संघसंस्थाहरुबीच आपसी समन्वयको अभाव टड्कारोरुपमा देखिन थालेको छ । करिव ६ दर्जनको हाराहारीमा रहेका यहाँका संघसंस्थाहरु बीच समन्वयकारी भूमिका निर्बाह गर्न अब अर्को छुट्...
यस्तो होस् अबको तीज

यस्तो होस् अबको तीज

कुनै समयसम्म हिन्दु नारीहरुको मात्र मानिने तीज अहिले सारा नेपाली नारीहरुको साझा एवं सामाजिक पर्व बनेको छ । स्वदेशमा होस् या बिदेशमा नेपाली समाजमा तीज पर्वको महत्व चुलिंदै गएको छ । ...
चुनौतीका चाङ बिच प्रचण्डको दोस्रो सत्तारोहण

चुनौतीका चाङ बिच प्रचण्डको दोस्रो सत्तारोहण

संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा संसद्का ५ सय ७३ सदस्यले मत...
ओली सरकारको कार्यकाल

ओली सरकारको कार्यकाल

गणतन्त्र स्थापनापछिका छैठौं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनीमाथि परेको अविश्वासको प्रस्तावको पक्षमा पल्लाभारी हुँदै गएपछि अन्ततः उनले राजी...
अनुभूत गर्न नसकिएको परिवर्तन

अनुभूत गर्न नसकिएको परिवर्तन

नेपालको इतिहासमा २००७ सालदेखिको मात्र कुरा गर्ने हो भने पनि बिभिन्न कालखण्डमा एकपछि अर्को गर्दै हालसम्म ठूला ठूला राजनीतिक परिवर्तनहरु भएका छन् । तर सोहीअनुसार नेपाली जनताले परिवर्...
हामी नयाँ स्वरुपमा आउँदै छौं

हामी नयाँ स्वरुपमा आउँदै छौं

सन् २००६ को जुनदेखि देश तथा विदेशमा रहनुभएका नेपालीहरुका लागि लक्षित गरी सूचनाको सेवामा निरन्तर समर्पित रही समाचार, मनोरञ्जनजन्य र ज्ञानबर्धक सामाग्री पस्कदै आएको समुद्रपारि डट कम ...
कता जाँदै छ ? जापानको नेपाली समाज  (बिशेष सम्पादकीय)

कता जाँदै छ ? जापानको नेपाली समाज (बिशेष सम्पादकीय)

जापानमा अहिले नेपालीहरुको संख्या आधा लाख नाघिसकेको छ । आधा लाख भन्दा बढि जनसंख्या रहेको जापानको नेपाली समाजलाई दिशा निर्देश गर्ने, अनुगमन तथा पर्यवेक्षण गर्ने र एउटा निश्चित दायराभ...
नयाँ वर्ष २०७३ को हार्दिक शुभकामना

नयाँ वर्ष २०७३ को हार्दिक शुभकामना

हामी बीचबाट वि. सं. २०७२ ले बिदा लिंदै छ । विदा लिदै गरेको वर्षभरिका तीतामीठा अनुभव र उपलब्धीको समीक्षा गर्दै अहिले हामी नयाँ वर्षको स्वर्णिम सपना बुन्ने संघारमा छौं । यतिबेला ...

पूर्वाधारको विकासमा गम्भीरता आवश्यक

नेपालमा छोटै समयमा ठूलठूला राजनीतिक परिवर्तनहरु भएका छन् । सक्रिय जीवन विताइरहेको वर्तमान पुस्ताले ति सबै घटनाक्रम र परिवर्तनहरुका लागि योगदान दिएका छन् र कम्तिमा पनि आरोह अवरोह झे...

नयाँ आउने राजदूतको नयाँ जिम्मेवारी

जापानका लागि नेपाली राजदूतको कूर्सी अहिले खाली छ । आफ्नो चार वर्षे कार्यकाल पुरा गरी डा. मदनकुमार भट्टराई स्वदेश फर्किसकेका छन् । हरेक हिसाबले नेपालका लागि जापान जस्तो महत्वपूर्ण स...

महाभूकम्प : चुनौती र अवसर

२०७२ सालको शुरुवातमै नेपालले महाभूकम्पको सामना गर्दै ठूलो जनधनको क्षति व्यहोर्नुपर्‍यो । बैशाख १२ गते शनिवार दिउसो गोर्खाको बारपाक केन्द्रबिन्दु रहेको महाभूकम्प र त्यसको भोलिपल्ट द...
सन्दर्भ लोकतन्त्र दिवसको

सन्दर्भ लोकतन्त्र दिवसको

बिशेष सम्पादकीय दिवस नै दिवस भएको नेपालमा अहिलेसम्म मुख्य राष्ट्रिय दिवसको घोषणा हुन सकेको छैन । फागुन ७ मा प्रजातन्त्र दिवस, बैशाख ११ मा लोकतन्त्र दिवस, जेठ १५ मा गणतन्त्र दिवस ज...

विमानस्थल अवरुध्दको घटनाबाट सिक्नुपर्ने पाठ

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भएको र्टर्किस एयरको विमान दुर्घटनाले नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रको नाजुक अवस्था प्रष्टसंग उजागर गराइदिएको छ । त...

एमआरपी लिन महिनौं कुर्नुपर्ने कहिलेसम्म ?

आफ़्ना नागरिकलाई रोजगारीको प्रत्याभूति दिएर जिविकोपार्जनको व्यवस्था मिलाउनु राज्यको दायित्वभित्र पर्दछ । यस्ता कुराको चांजोपांजो मिलाउने काम राज्यका सञ्चालकहरुको हो । यसमा पटकपटक पर...