Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024
सबैभन्दा कान्छी खेलाडी गौरिकाले आज ओलम्पिकमा प्रतिस्पर्धा गर्ने

सबैभन्दा कान्छी खेलाडी गौरिकाले आज ओलम्पिकमा प्रतिस्पर्धा गर्ने

काठमाडौँ – ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको ओलम्पिक गेम्समा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा ग...
रियो ओलम्पिक सुरु

रियो ओलम्पिक सुरु

काठमाडौँ – ब्राजिलको रियो दि जेनेरियो शहरमा रहेको माराकाना रंगशालामा भव्यताका साथ रियो ओलम्पिक उदघाटन भएको छ । रियो अन्तर्गत फुटबलका खेल दुई दिन अघिदेखि नै सुरु भएपनि विश्व खेलक...

खेलकुदका विकृति हटाउन ऐन ल्याइदै

काठमाडौँ – नवनियुक्त युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले नेपाली खेलकुद क्षेत्रमा देखिएका विकृति, विसङ्गति र विवाद अन्त्य गर्न नयाँ ऐन ल्याउने बताउनुभएको छ । काठमाडाैँमा आज ...
रियो ओलम्पिकको उद्घाटन आज

रियो ओलम्पिकको उद्घाटन आज

काठमाडौं – विश्व खेलकुदको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता रियो ओलम्पिकको उद्घाटन शुक्रबार ब्राजिलमा हुँदैछ । नेपाली समय अनुसार भने शनिबार बिहान पौने ५ बजे मात्र उद्घाटन हुनेछ । प्र...
खेलकुद क्षेत्रमार्फत नयाँ सन्देश दिने खेलकुद मन्त्री श्रीपाइलीको प्रतिबद्धता

खेलकुद क्षेत्रमार्फत नयाँ सन्देश दिने खेलकुद मन्त्री श्रीपाइलीको प्रतिबद्धता

काठमाडौँ – नवनियुक्त युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सबै कर्मचारीको सहयोगले मात्र आफ्नो कार्यकाल सफल हुने बताउनुभएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार...
जापानमा हुने ओलम्पिकमा ५ नयाँ खेल थपिने

जापानमा हुने ओलम्पिकमा ५ नयाँ खेल थपिने

टोकियो – रियो ओलम्पिक शुक्रबारदेखि ब्राजिलमा सुरु हुँदैछ । ब्राजिलको पर्यटकीय शहर रियो दि जेनेरियोस्थित चर्चित मराकाना रंगशालामा एक भव्य समारोहबीच ग्रीष्मकालिन ओलम्पिक सुरु हुँदैछ ...
नेदरल्याण्ड्ससँगको खेलका लागि खेलाडी छनौट (सूचीसहित)

नेदरल्याण्ड्ससँगको खेलका लागि खेलाडी छनौट (सूचीसहित)

काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसिसीका प्रतिनिधि ...
ओलम्पिकमा रुसका २ सय ५० खेलाडी सहभागी हुने

ओलम्पिकमा रुसका २ सय ५० खेलाडी सहभागी हुने

काठमाडौं –आसन्न रियो ओलम्पिकमा रुसका कम्तिमा २ सय ५० खेलाडी सहभागि हुन पाउने भएका छन् । अन्तराष्ट्रिय ओलम्पिक कमिटी आई.ओ.सी.को निर्देशनअनुसार विभिन्न खेलकुद संघका विश्व संस्थाहरुले...
रुसको भारोत्तलन टोलीले ओलम्पिकमा खेल्न नपाउने

रुसको भारोत्तलन टोलीले ओलम्पिकमा खेल्न नपाउने

रुस – रुसको भारोत्तलन टोलीले रिओ ओलम्पिकमा खेल्न नपाउने भएको छ । डोपिङका कारण रुसको भारोत्तलन टोलीमाथि ब्राजिलमा हुने रियो ओलम्पिकमा खेल्न नपाउने गरी प्रतिबन्ध लागेको हो । विश्व ए...
नेपाल भारत विरुद्धका दुबै मैत्रीपूर्ण महिला भलिबलमा पराजित

नेपाल भारत विरुद्धका दुबै मैत्रीपूर्ण महिला भलिबलमा पराजित

काठमाडौं – भारतविरुद्धका दुबै मैत्रीपूर्ण महिला भलिबलमा नेपाल पराजित भएको छ । पहिलो खेलमा बिहीबार २५–२०, २५–१९ र २७–२५ ले पराजित भएको नेपालले दोस्रो खेलमा पनि सोहीस्तरकै प्रदर्शन ग...
बक्सिङ खेलाडी पुनको निधन

बक्सिङ खेलाडी पुनको निधन

काठमाडौँ – बक्सिङका राष्ट्रिय खेलाडी इन्द्रबहादुर पुन मगरको निधन भएको छ । पुनको बिहीबार राति ललितपुरको हरिसिद्धी स्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।  पुनले आठौ दक्षिण ...
स्व. सूर्यकुमार क्षेत्री फुटसल प्रतियोगिताको उपाधि इमेज च्यानललाई

स्व. सूर्यकुमार क्षेत्री फुटसल प्रतियोगिताको उपाधि इमेज च्यानललाई

ललितपुर – पत्रकार सूर्यकुमार क्षेत्रीको स्मृतिमा आयोजित प्रथम फुटसल प्रतियोगिताको उपाधि इमेज च्यानलले जितेको छ । गोलपोस्ट फुटसल एन्ड ट्रेनिङ सेन्टरमा बुधवार सम्पन्न फाइनलमा नेपा...
चोटका कारण फेडेररले ओलम्पिक खेल्न नसक्ने

चोटका कारण फेडेररले ओलम्पिक खेल्न नसक्ने

काठमाडौं –स्विस टेनिस खेलाडी रोजर फेडेररले चोटका कारण आसन्न रियो ओलम्पिक खेल्न नसक्ने भएका छन् । मंगलबार आफ्नो फेसबुक पेजमार्फत उनले यो सिजनका बाँकी कुनै पनि प्रतियोगिता खेल्न नसक्...
राष्ट्रिय महिला क्रिकेटको उपाधि सशस्त्रलाई

राष्ट्रिय महिला क्रिकेटको उपाधि सशस्त्रलाई

काठमाडौं – सशस्त्र प्रहरीको एपिएफ क्लबले राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार पूर्वाञ्चल क्रिकेट टिमलाई १० रनले हराउँदै एपिएफले उपाधि जितेको हो । प...
क्यानको विवादबारे बुझ्न आईसीसीको टोली आज नेपाल आउदै

क्यानको विवादबारे बुझ्न आईसीसीको टोली आज नेपाल आउदै

काठमाडौं – नेपाली क्रिकेटमा देखिएको विवाद मिलाउन अन्तर्रा्ष्ट्रिय क्रिकेट संघ आईसीसीको टोली आज नेपाल आउदैछ । आन्तरिक बिबादको कारण देखाउदै गत बैसाख १३ गते नेपाल क्रिकेट संघ क्यानलाई...
महिला राष्ट्रिय क्रिकेटः एपिएफ फाइनलमा, सुुदुरपश्चिमाञ्चलको पहिलो जित

महिला राष्ट्रिय क्रिकेटः एपिएफ फाइनलमा, सुुदुरपश्चिमाञ्चलको पहिलो जित

काठमाडौं – महिला राष्ट्रिय क्रिकेटमा शसस्त्र प्रहरीको एपिएफ समुह ए बाट फाइनलमा प्रवेश गरेको छ । किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मध्यपश्चिमाञ्चल क्रिकेट टिमलाई ९ वि...
महिला क्रिकेटमा एपिएफ र पूर्वाञ्चलको विजयी सुरुवात

महिला क्रिकेटमा एपिएफ र पूर्वाञ्चलको विजयी सुरुवात

काठमाडौं  – काठमाडौंमा सुरु महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब र पूर्वाञ्चल क्रिकेट टिमले विजयी सुरुवात गरेका छन् । महिला राष्ट्रिय क्रिकेट टिमको छनौटका लागि भ...
बेलायतमा नेपाली जर्सी बेचेको पैसा क्रिकेट खेलाडीलाई

बेलायतमा नेपाली जर्सी बेचेको पैसा क्रिकेट खेलाडीलाई

लन्डन – नेपाली राष्ट्रिय क्रिकेटको जर्सी बिक्री गरेर संकलित रकम नेपाली खेलाडीलाई हस्तान्तरण गरिएको छ । नेपाली टोलीका कप्तान पारस खड्कामार्फत क्रिकेट प्लेयर्स एसोसिएसन नेपाललाई कुल ...

सातौँ राष्ट्रिय खेलकुदमा ३२ खेल

काठमाडौं – सातौं राष्ट्रिय खेलकुदमा ३२ ओटा खेल समावेश हुने भएका छन् । सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमा...
नवयुगलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड

नवयुगलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड

काठमाडौं – राष्ट्रिय फुटवल टिमका स्ट्राइकर नवयुग श्रेष्ठले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डमा उनले उत्क...