Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024
असोज दोस्रो पोखरामा फुटबल प्रतियोगिता हुने

असोज दोस्रो पोखरामा फुटबल प्रतियोगिता हुने

पोखरा – असोज दोस्रो सातादेखि पोखरामा पाँचौँ संस्करणको सङ्गम कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । सङ्गम क्लबको आयोजनामा माछापोखरी खेल मैदानमा यही असोज १५ देखि २२ गतेसम...
रियो पाराओलम्पिक : इरानका साइक्लिस्टको निधन

रियो पाराओलम्पिक : इरानका साइक्लिस्टको निधन

इरान – ब्राजिलमा भएको रियो पाराओलम्पिकमा सहभागी इरानका पारा–साइक्लिस्टको निधन भएको छ । शनिबार राति पुरुष सि ४–५ रोड रेसको क्रममा दुर्घटनामा परेका इरानका पारा–साइक्लिस्ट बहमन गोल...
मिस्टर वुल्समेनको उपाधि वर्णवाललाई

मिस्टर वुल्समेनको उपाधि वर्णवाललाई

पोखरा – पोखरामा भइरहेको दोस्रो मिस्टर वुल्समेन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपाल व्यायम मन्दिरका अर्जुन वर्णवालले जित्नु भएको छ । पचहत्तर किलो तौल समूहसहित स...
रङ्गशालाको सुधार गर्ने खेदकुदमन्त्रीकाे प्रतिबद्धता

रङ्गशालाको सुधार गर्ने खेदकुदमन्त्रीकाे प्रतिबद्धता

काठमाडौँ – युवा तथा खेदकुदमन्त्री दलजित श्रीपाइलीले दशरथ रङ्गशालाको निरीक्षण गर्दै त्यसलाई जति सक्दो चाँडो सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रङ्गशालाको संरचना, शौचालय...
फिफा वरियतामा नेपाल २ स्थान उक्लियो

फिफा वरियतामा नेपाल २ स्थान उक्लियो

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय फुटवलको वरियतामा दुई स्थान उक्लिएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ७४ अंकसहित १ सय ८६...
वादोरियो टोली जापान जादैँ

वादोरियो टोली जापान जादैँ

काठमाडौँ – जापानमा हुने ११ औँ सिजी निसिमुरा मात्सुरी फ्रेन्डसिप कराते डो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछन् । सेप्टेम्बर...
मैदानमै लडेका खेलाडीको मृत्यु

मैदानमै लडेका खेलाडीको मृत्यु

बेलायत– खेलको क्रममा मैदानमै लडेका बेलायतका एक फुटबलरको निधन भएको छ । बेलायतको नन लिग फुटबल क्लब शाव लानेका डिफेन्डर २६ वर्षका ड्यानिएल विलकिनसन सोमबार राति ब्रिगहाउस टाउनसँगको खेल...
१८ सदस्यीय महिला क्रिकेट टोली घोषणा

१८ सदस्यीय महिला क्रिकेट टोली घोषणा

काठमाडौँ – आगामी अक्टुबर ९ देखि हङकङमा हुने विश्वकप छनोटका लागि १८ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनको समयमा रहेकाले राष्ट्रि...
पाराओलम्पिकमा बिक्रम राना पहिलो चरणबाटै बाहिरिए

पाराओलम्पिकमा बिक्रम राना पहिलो चरणबाटै बाहिरिए

काठमाडौं  – रियो पाराओलम्पिकमा बिक्रम राना पहिलो चरणबाटै बाहिरिएका छन् । ब्राजिलको रियो द जेनेरियोमा १ सय मिटर दौडमा राना दौडमा भाग लिएका १८ जनामा पुछारमा रहे । उनी भन्दापछि रहेका ...
पाराओलम्पिकको पदक तालिकामा चीन अगाडी

पाराओलम्पिकको पदक तालिकामा चीन अगाडी

काठमाडौँ – ब्राजिलको रियो दि जेनेरियोमा जारी पाराओलम्पिकको पदक तालिकामा चीन शीर्ष स्थानमा रहेको छ । चीनले अहिलेसम्म २० स्वर्ण, १७ रजत र १२ कास्यसहित कुल ४९ पदक जितेको छ । त्यसै ...
भव्य समारोहका बीच पारा ओलम्पिक सुरु, नेपालबाट दुई खेलाडी

भव्य समारोहका बीच पारा ओलम्पिक सुरु, नेपालबाट दुई खेलाडी

काठमाडौँ – ब्राजिलको रियो दि जेनेरियोमा पारा ओलम्पिक खेलकुद सुरु भएको छ । ऐतिहासिक मराकाना रंगशालामा बुधवार राति भव्य समारोहका बिच ब्राजिलका राष्ट्रपति मिचेल ट्रेमरले प्रतियोगिताको...
अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेल्यो, नेयमारले दिलाए ब्राजिललाई जित

अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेल्यो, नेयमारले दिलाए ब्राजिललाई जित

काठमाडौँ – विश्वकप छनौट फुटबलमा अन्तर्गत अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना र भेनेजुएलाले २–२ गोलको बराबरी खेलेको हो ।  मेरिडामा भए...
विश्वकप छनोट स्पेनले गर्‍यो गोलको वर्षा

विश्वकप छनोट स्पेनले गर्‍यो गोलको वर्षा

काठमाडौँ – विश्वकप फुटबल छनोट चरण अन्तर्गत सोमबार राति भएका खेलमा ईटाली र स्पेन विजयी भएका छन् । समूह ‘जी’ को खेलमा ईटालीले इजरेललाई ३–१ ले हरायो । खेलमा ईटालीलाई विजयी गराउन ग्...
विश्वकप छनोटमा जर्मनी, इङल्याण्ड र डेनमार्क विजयी

विश्वकप छनोटमा जर्मनी, इङल्याण्ड र डेनमार्क विजयी

काठमाडौँ – सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार राती भएका छनौट चरणका खेलमा जर्मनी, इङल्याण्ड र डेनमार्क विजयी भएका छन् ।  युरोपेली छनौटको समूह सी को ...
न्यू डायमण्डलाई महिला भलिबलको उपाधि

न्यू डायमण्डलाई महिला भलिबलको उपाधि

काठमाडौँ – महिला राष्ट्रिय भलिबलको उपाधि न्यू डायमन्ड एकेडेमीले हात पारेको छ । आइतबार कास्कीको लामाचौरमा सम्पन्न फाइनलमा न्यू डायमन्डले विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ...
क्यानमाथिको प्रतिबन्ध आगामी नौ महिनाभित्र हट्छ : आइसीसी

क्यानमाथिको प्रतिबन्ध आगामी नौ महिनाभित्र हट्छ : आइसीसी

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाल क्रिकेट संघ माथि लगाएको प्रतिबन्ध आगामी नौ महिनाभित्र हट्ने बताएको छ । आईसीसीले क्रिकेट संघको विधान पुनरावलोनका लागि स...
क्यानमाथि लगाइएको प्रतिबन्ध हटाउन आईसीसी सहमत, आजै सल्लाहकार समूह बनाईने

क्यानमाथि लगाइएको प्रतिबन्ध हटाउन आईसीसी सहमत, आजै सल्लाहकार समूह बनाईने

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) माथि लगाइएको प्रतिबन्ध हटाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सहमत भएको छ । आइसीसीका पदाधिकारीले आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल ...
प्रधानमन्त्री र आईसीसी टोलीबीच भेटवार्ता

प्रधानमन्त्री र आईसीसी टोलीबीच भेटवार्ता

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टोली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आईसीसीका का...
आईसीसीका सिईओ रिर्चाडसन सहितको टोली नेपाल आउदै

आईसीसीका सिईओ रिर्चाडसन सहितको टोली नेपाल आउदै

काठमाडौं – नेपाली क्रिकेटमा देखिएको पछिल्लो बिबाद समाधानका लागि आईसीसीका कार्यकारी प्रमुख सहित उच्च पदाधिकारीको नेपाल आउदैछ । एसोसिएट प्रमुख ईमरान ख्वाजा र डेभलोपमेन्ट अफिसर अमर शे...
अग्युरोमाथि तीन खेलको प्रतिबन्ध

अग्युरोमाथि तीन खेलको प्रतिबन्ध

एजेन्सी – म्यानचेस्टर युनाइटेडका स्ट्राइकर सर्जियो अग्युरोमाथि तीन खेलको प्रतिबन्ध लागेको छ । फुटबल एसोसिएसन एफएले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति वेष्ट ह्यामसँगको खेलमा ...