Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
सोलिडारिटी कपमा नेपाल र लाओस भिड्दैं

सोलिडारिटी कपमा नेपाल र लाओस भिड्दैं

काठमाडौं – मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट हुँदैछन् । मलेसियाको कुचिङमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालको भिडन्त लाओससँग हु...
नेयमार टिमले गर्‍यो मेस्सीको टिममाथी गोल बर्षा

नेयमार टिमले गर्‍यो मेस्सीको टिममाथी गोल बर्षा

काठमाडौं – विश्वकप छनौट फुटबलमा नेयमार प्रेरित ब्राजिलले प्रतिद्वन्द्वी अर्जेन्टिनामाथि शानदार जित हात पारेको छ । अजेन्टिनामाथी ब्राजिलले शून्यका बिरुद्ध तीन गोल वर्षाउँदै विश्वकप ...
समयमै सातौँ खेलकुद गर्न माग

समयमै सातौँ खेलकुद गर्न माग

काठमाडौँ –  पूर्वाञ्चल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद समयमै गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको छ । पूर्वाञ्चल खेलाडी सङ्...
नेपाल ब्रुनाईलाई हराउँदै सोलिडारिटी कपको सेमिफाइनलमा

नेपाल ब्रुनाईलाई हराउँदै सोलिडारिटी कपको सेमिफाइनलमा

काठमाडौं – नेपाल मलेसियामा जारी एएफसी   सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा मंगलबार ब्रुनाइमाथि ३–० को शानदार जित निकाल्दै नेपाल...
ब्रुनाईविरुद्ध नेपालको तेस्रो गोल

ब्रुनाईविरुद्ध नेपालको तेस्रो गोल

काठमाडौं – सोलिडारिटी कप फुटबलमाको दोस्रो हाफमा नेपालले दुई गोल थपेको छ । खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा विमल घर्ती मगरले सहजै गोल गरेका हुन् । त्यसअघि ७१ औं मिनेटमा भरत ख...
नवयुगले दिलाए नेपाललाई अग्रता

नवयुगले दिलाए नेपाललाई अग्रता

काठमाडौं – मलेसियामा जारी एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले ब्रुनाइ सँग खेलिरहेको छ । जारी खेलमा नेपालका लागि नवयुग श्रेष्ठले पहिलो हाफको इन्जुरी समयमा गो...
नेपाल र ब्रुनाइको खेल जारी (लाइभ भिडियो)

नेपाल र ब्रुनाइको खेल जारी (लाइभ भिडियो)

काठमाडौं – एएफसी सोलिडारिटी कप अन्तर्गतको दोस्रो तथा समूह चरणको अन्तिम फुटबल खेलमा नेपालले अहिले ब्रुनाइसँग खेलिरहेको छ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा जारी खेलमा जित ...
प्याराग्लाइडिङका सबै उडान सेवा बन्द

प्याराग्लाइडिङका सबै उडान सेवा बन्द

पोखरा – नेपाल हवाई खेलकुद संस्था पोखराले आज प्याराग्लाइडिङका सबै उडान सेवा बन्द गरेको छ । गत शुक्रबार स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ उडान प्रशिक्षणका क्रममा दुर्घटनामा परी श...
एएफसी सोलिडारिटी कपः नेपाल भर्सेस ब्रुनाइ

एएफसी सोलिडारिटी कपः नेपाल भर्सेस ब्रुनाइ

काठमाडौं  – मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले मंगलबार ब्रुनाइसँग खेल्नेछ । नेपाल र ब्रुनाइबिचको खेल मलेसियाको सारावाकमा रहेको रंगशालमा नेप...
गोजुकाई सेमिनार सम्पन्न

गोजुकाई सेमिनार सम्पन्न

काठमाडौँ – जेकेएफ गोजुकाई/ताकुजी केन्बुकान कराते डो नेपालको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय गोजुकाई कराते तालिम आज सम्पन्न भएको छ । दुईदिने तालिममा १२५ खेलाडीको सहभागिता रहेको आ...
नेपाल र टिमोर लेस्टेबीचको खेल बराबरीमा, नेपालको सेमिफाइनल सम्भावना कायमै

नेपाल र टिमोर लेस्टेबीचको खेल बराबरीमा, नेपालको सेमिफाइनल सम्भावना कायमै

काठमाडौं – एएफसी सोलिडारिटी कपअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको छ ।  मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा भर्खरै सम्पन्न खेलमा केही राम...
एएफसी सोलिडारिटी कपः नेपाल भर्सेस टिमोर लिस्टे

एएफसी सोलिडारिटी कपः नेपाल भर्सेस टिमोर लिस्टे

काठमाडौं  – मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कपको आफ्नो पहिलो खेलमा नेपालले शनिबार टिमोर लिस्टेसँग खेल्नेछ । नेपाल र टिमोर लिस्टेबिचको खेलमा मलेसियाको कुचिङमा रहेको निगेरी रंगशाल...
विश्वकप छनोट खेलमा बम विस्फोट गराउने प्रयास

विश्वकप छनोट खेलमा बम विस्फोट गराउने प्रयास

काठमाडौँ - साउदी अरेबियाको पश्चिमी शहर जेद्दामा भएको एक अन्तर्राष्ट्रिय फुटबल खेलमा बम विस्फोट गराउने प्रयास भएको छ । तर विस्फोट गराउने प्रयास असफल पारेको साउदी अरबका अधिकारीले बता...
एन्फा अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा कुँवर

एन्फा अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा कुँवर

काठमाडौँ - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ विजयी हुनुभएको छ । नेपाली फुटबलको अभिभावकीय संस्था एन्फाको रिक्त अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि आज निर्वाच...
एन्फाको चुनाव आज, श्रेष्ठ र शेर्पा प्रतिस्पर्धामा

एन्फाको चुनाव आज, श्रेष्ठ र शेर्पा प्रतिस्पर्धामा

काठमाडौँ – अखिल नेपाल फुटवल संघ (एन्फा) को नेतृत्व चयनमा लागि बिशेष साधारसभा आज हुँदैछ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बिहान ९ बजेदेखि डाकिएको साधारणसभाले आगामी एक...
प्रिमियर लिगमा चेल्सीको शानदार जीत, म्यानचेस्टरको पोष्टमा ४ गोल

प्रिमियर लिगमा चेल्सीको शानदार जीत, म्यानचेस्टरको पोष्टमा ४ गोल

काठमाडौँ – इङ्लिश प्रिमियर लिग फुटबलमा दावेदार चेल्सीले म्यानचेस्टर युनाईटेडलाई ४–० को फराकिलो अन्तरले हराएको छ । आफ्नै मैदानमा आइतबार राति भएको खेलमा एन्टोनियो कोन्टेको प्रशिक्षणम...
पाकिस्तानमा रत्नजित र नङशललाई स्वर्ण

पाकिस्तानमा रत्नजित र नङशललाई स्वर्ण

काठमाडौँ –  पाकिस्तानको इस्लामावादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडीले स्वर्ण जितेका छन् । शु...
विश्व कप छनौटमा हुटिङमा प्रतिबन्ध

विश्व कप छनौटमा हुटिङमा प्रतिबन्ध

काठमाडौं – विश्व कप २०१८ को छनौट अन्तर्गत आउँदो महिना हुने थाइल्याण्ड र अस्ट्रेलिया बिचको खेलमा हुटिङ गर्न नपाइने भएको छ । दुई देशका फुटबल एसोसिएसनले स्वर्गिय थाइ राज भूमिबोलको ...
एन्फाको चुनाव रोक्न परेको रिट अदालतद्धारा खारेज, निर्धारित मितिमै चुनाव

एन्फाको चुनाव रोक्न परेको रिट अदालतद्धारा खारेज, निर्धारित मितिमै चुनाव

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव रोक्न माग गर्दै परेको रिट पाटन उच्च अदालतले खारेज गरेको छ । रिट खारेज भएपछि एन्फाको चुनाव निर्धारित मिति अर्थात आउँदो सोमाबार हुने भएक...
म्यानचेस्टर युनाइटेड भर्सेस लिभरपुल : दुवै तर्फबाट गोल हुन सकेन

म्यानचेस्टर युनाइटेड भर्सेस लिभरपुल : दुवै तर्फबाट गोल हुन सकेन

काठमाडौं  – इंग्लिस प्रिमियर लिग अन्तर्गत महत्वपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले गोलरहित बराबरी खेलेका छन् । लिभरपुलको मैदानमा सोमबार राति भएको खेलमा दुवै क्लबले गोल गर्...