शनिबार, चैत्र २६, २०७३
काठमाडौं – इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको उपाधिका लागि आज झापा –११ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ । राष्ट्रिय खेलाडीले भरिभराउ दुवै टिम उप...
शनिबार, चैत्र २६, २०७३
काठमाडौं – आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात लायन्स माथि उत्कृष्ट जित हात पारको छ । हिजो राती भएको खेलमा कोलकाताले गुजरात लायन्सलाई १० विकेटले पराजित गर्यो ।
खेलमा ...
शुक्रबार, चैत्र २५, २०७३
काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राइजिङ पुने सुपरजाइन्ट्सले विजयी सुरुवात गरेको छ । बिहीबार रातिको खेलमा पुनेले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको हो ।
...
बिहिबार, चैत्र २४, २०७३
काठमाडौं– विश्व फुटबल महासंघ (फिफा) बरियतामा नेपाल १७० औं स्थानमा स्थिर छ । फेब्रुअरीको वरियतामा १७० औं स्थानमा पुगेको नेपालले मार्चमा पनि यसलाई निरन्तरता दिएको हो । भारतले भने फिफ...
बिहिबार, चैत्र २४, २०७३
काठमाडौं – इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । आजको खेलमा झापा–११ र सशस्त्र प्रहरी भिड्नेछन् । झापा–१...
बिहिबार, चैत्र २४, २०७३
काठमाडौं – साबिक विजेता सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
बुधबार बेलुका घरेलु मैदान भएको उद्घाटन खेलमा हैदरावादले गएको वर्ष...
बुधबार, चैत्र २३, २०७३
काठमाडौं – भारतको चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) को दशौं संस्करण आजदेखि शुरु हुँदैछ । आज बेलुका ८ बजे हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा उद्घाटन खेल हुनेछ । पह...
बुधबार, चैत्र २३, २०७३
काठमाडौं – नेपाल तेक्वान्दो संघअन्तर्गतको महिला सशक्तिकरण समितिको आयोजनामा आजदेखि काठमाडौंमा शुरु हुँदैछ ।
खेल दिउँसो १ बजे उद्घाटन गरिने भएको छ । प्रतियोगितामा दक्षिण कोरिया, भ...
बुधबार, चैत्र २३, २०७३
काठमाडौं – इंङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको छ । म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलको सुरुमै एभर्टनका फिल जगेल्काले पहिल...
मंगलबार, चैत्र २२, २०७३
काठमाडौं – युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा युनिभर्सिटी टि–ट्वेन्टी क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने प्रतियोगितामा उपत्यकाभित्रका १६ व...
मंगलबार, चैत्र २२, २०७३
काठमाडौं – अन्तर्रा्ष्ट्रिय खेलकुदमा डोपिङको समस्या बढ्दै गएको एक अध्ययनले देखाएको छ ।पछिल्लो तथ्यांक अनुसार सन् २०१५ मा विश्वका १९ सय २९ खेलाडी डोपिङ परीक्षणमा असफल भएपछि कारावहीम...
सोमबार, चैत्र २१, २०७३
काठकाडौं – नेपाल पुलिस क्लब माइभ्याली गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । आज भएको खेलको मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराएर पुलिस सेमिफाइनलमा पुगेको हो ।
पुलिसलाई ...
आइतबार, चैत्र २०, २०७३
काठमाडौं – नेपाल साम्बो फेडेरेसनको ‘प्रथम टोखा साम्बो प्रतियोगिता २०७३’ हुने भएको छ । यहि २०७३ चैत ३० गते मेरिगोल्ड पार्टी प्यालेस, ग्रीनल्याड, गोंगबुमा हुने प्रतियोगितामा स्पोर्टस...
आइतबार, चैत्र २०, २०७३
काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको चेल्सी पराजित भएको छ । शनिबार राती भएको खेलमा चेल्सीलाई लण्डन प्रतिद्धन्दी क्रिष्टल प्यालेसले २–१ ले हराएको हो । खेलमा चेल्सीका...
शनिबार, चैत्र १९, २०७३
इलाम – इलाममा जारी तेस्रो संस्करणको माइभ्याली गोल्डकप फुटवलमा आज त्रिभुवन आर्मी र भारत सिलिगुढीको कञ्चनजंघा फुटवल क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल इलामको ठूलो टुडिखेलमा नेपाली समयअ...
शनिबार, चैत्र १९, २०७३
काठमाडौं – च्याम्पियन्स लिग फुटबल युरोपका क्लबबिचको सबै भन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो । यो सिजनका लागि क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लागि सकेको छ ।
अब क्वाटरफाइन...
शुक्रबार, चैत्र १८, २०७३
काठमाडौं – फिफाले सन् २०२६ मा हुने विश्वकप फुटवलमा ६ देशबिच प्लेअफ प्रतियोगिता गराएर उत्कृष्ट दुई राष्ट्रलाई ४८ देशभित्र स्थान दिने प्रस्ताव अगाडि बढाएको छ ।
केही समयअघि फि...
बिहिबार, चैत्र १७, २०७३
काठमाडौं – इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको छ । २ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओेभर २ बलमा तीन विकेट जाँदा २ सय २० रन बन...
बिहिबार, चैत्र १७, २०७३
काठमाडौं – इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा हङकङविरुद्ध नेपालले २ सय १५ रनको लक्ष्य पछ्याइरहेको छ । नेपालले ३७ ओभरमा तीन विकेट जाँदा १६५ रन बनाएको छ ।दिपेन्द्र सिंह ऐरी ५९ बलमा ३८ ...
बिहिबार, चैत्र १७, २०७३
काठमाडौं – इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले २१५ रनको लक्ष्य पाएको छ । बंगलादेशको कक्स बजारमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धा्रित ५० ओभरमा सबै व...