Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024
पाराग्लाइडिङको क्रसकन्ट्रीमा नेपालको पुरुष टोली चौथो स्थानमा झर्‍यो, जापान दोस्रो

पाराग्लाइडिङको क्रसकन्ट्रीमा नेपालको पुरुष टोली चौथो स्थानमा झर्‍यो, जापान दोस्रो

जकार्ता -  इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)मा पाराग्लाइडिङतर्फ क्रसकन्ट्रीको तेस्रो चरणको खेल सकिँदा नेपालको पुरुष टोली अंकतालिकाको चौथो स्थानमा झरेको छ ।आइतबार दोस्...
कास्य भिडन्तमा जापानकी खेलाडीसँग पराजित भइन् अनु

कास्य भिडन्तमा जापानकी खेलाडीसँग पराजित भइन् अनु

काठमाडौं - नेपाल इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद-एसियाडको कराँतेमा पनि पदकविहिन बनेको छ । कराँतेको अन्तिम भिडन्तमा नेपालको पदक सम्भावना थियो तर, ५० केजी तौल समूहमा कराँते...
साफका लागि नेपाली फुटबल टिमको घोषणा, काे-काे परे ?

साफका लागि नेपाली फुटबल टिमको घोषणा, काे-काे परे ?

काठमाडौं - बंगलादेशमा आयोजना हुने साफ सुजुकी कप फुटबलमा सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ  । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अाज बिराज महर्जनको कप्तानीमा...
एसियाडमा नेपालले आज ६ खेलका बिभिन्न ईभेन्टमा प्रतिस्पर्धा गर्दै

एसियाडमा नेपालले आज ६ खेलका बिभिन्न ईभेन्टमा प्रतिस्पर्धा गर्दै

काठमाडौं – १८ औ एसियाडको दशौ दिन नेपालले आज ६ खेलका बिभिन्न ईभेन्टमा प्रतिस्पर्धा गर्दैछ । कराँतेको मेन्स ८४ केजी तौल समुहमा आज दिवस श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । यद्यपी उनक...
पाथीभरा गोल्डकपमा न्यू स्टार र कर्णसिंह सोनाम क्लव भिड्दै

पाथीभरा गोल्डकपमा न्यू स्टार र कर्णसिंह सोनाम क्लव भिड्दै

काठमाडौं – ताप्लेजुङमा जारी तेश्रो पाथीभरा गोल्डकप फुटबलको दोस्रो क्वार्टरफाईनलमा आज झापाको न्यू स्टार क्लव र ताप्लेजुङको कर्णसिंह सोनाम क्लवबीच प्रतिस्पर्धा हुँदैछ । क्वार्टरफाईन...
नेपाली क्रिकेट टोली आज मलेसिया प्रस्थान गर्दै

नेपाली क्रिकेट टोली आज मलेसिया प्रस्थान गर्दै

काठमाडौं  –  श्रीलंकामा एक साताको विशेष प्रशिक्षण र अभ्यास खेल खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (सोमबार) मलेसिया प्रस्थान गर्दैछ । बुधबारबाट आयोजना हुने एसिया कप छनोटको ल...
इङ्लिस प्रिमियर लिग : चेल्सी र वार्टफोर्ड लगातार तेस्रो पटक विजयी

इङ्लिस प्रिमियर लिग : चेल्सी र वार्टफोर्ड लगातार तेस्रो पटक विजयी

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र वार्टफोर्डले लगातार तेस्रो जित हात पारेका छन् । गएराति भएको खेलमा उपाधि दाबेदार मानिएको चेल्सीले न्यूकासल युनइटेडलाई उसकै मैदानमा २–...
ताराको तीन राष्ट्रिय कीर्तिमान

ताराको तीन राष्ट्रिय कीर्तिमान

काठमाडौं – इण्डोनेसियमा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले अाइतबार तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बाह्रौँ दक्...
नेपाल श्रीलंकामा अपराजित, तेस्रो खेलमा कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटले हरायो

नेपाल श्रीलंकामा अपराजित, तेस्रो खेलमा कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटले हरायो

काठमाडाैं - आगामी  भदौ १३ गतेदेखि मलेसियामा सुरू हुने एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि श्रीलंका पुगेको नेपाली क्रिकेट टोलीले लगातार तेस्रो जित निकालेको छ । अाज भएको तेस्रो ...
भारोत्तोलनमा तारादेवी पुनको नयाँ राष्ट्रिय कीर्तिमान

भारोत्तोलनमा तारादेवी पुनको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडाैं - एसियाली खेलकुदको भारोत्तोलनतर्फ नेपालकी तारादेवी पुनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । जाकार्तास्थित जेआई एक्स्पो हलमा आज भएको महिला ७५ केजी तौल समूहको प्रतिश्पर...
तेस्रो अभ्यास खेलमा नेपालले पायो २१७ रनको लक्ष्य

तेस्रो अभ्यास खेलमा नेपालले पायो २१७ रनको लक्ष्य

काठमाडाैं - आगामी  भदौ १३ गतेदेखि मलेसियामा सुरू हुने एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि श्रीलंका पुगेको नेपाली क्रिकेट टोलीले आज तेस्रो तथा अन्तिम अभ्यास खेलमा कोल्ट्स क्रिक...
एसियाड : जापानी धावकले जिते म्याराथनमा स्वर्ण

एसियाड : जापानी धावकले जिते म्याराथनमा स्वर्ण

काठमाडाैं - इन्डोनेसियामा भइरहेको १८औं एसियाड अन्तर्गत अाज बिहान सम्पन्न म्याराथन नेपालका दुवै धावकले पूरा गर्न सकेनन् । नेपालबाट प्रतिस्पर्धा गरेका कृष्णबहादुर बस्नेत र गो...
मूलपानी क्रिकेट मैदानको जग्गा विवाद सुल्टियो

मूलपानी क्रिकेट मैदानको जग्गा विवाद सुल्टियो

काठमाडाैं - लामो समयदेखि जग्गा विवादका कारण रोकिएको मूलपानी क्रिकेट मैदानको निर्माण कार्यले अब गति लिने भएको छ । मैदानको पश्चिमपट्टि रहेका १० जना स्थानीयवासीको ४७ आना जग्गामा शुरुद...
प्रिमियर लिगमा आज ६ खेल : को-कोसँग भिड्दै?

प्रिमियर लिगमा आज ६ खेल : को-कोसँग भिड्दै?

काठमाडाैं - प्रिमियर लिग अन्तर्गत आज ६ खेल हुँदैछ । साविक विजेता म्यानचेष्टर सिटीले नेपाली समयअनुसार बेलुका सवा ५ बजे वल्भरह्याम्पटनसँग खेल्नेछ । यस्तै बेलुका पौने ८ बजे चार खेल ह...
राष्ट्रिय महिला फुटबल टिमले चीनमा अभ्यास खेल खेल्ने पक्का

राष्ट्रिय महिला फुटबल टिमले चीनमा अभ्यास खेल खेल्ने पक्का

काठमाडौं –  राष्ट्रिय महिला फुटबल टिमले चीनमा अभ्यास खेल खेल्ने पक्का भएको छ । सन् २०२० को टोकियो ओलम्पिकको छनोट खेल्न लागेको महिला फुटबल टिमले तयारीको क्रममा चीनमा अभ्यास खेल खेल्...
दोस्रो अभ्यास खेलमा नेपालकाे जित, दिपेन्द्रकाे शानदार शतक

दोस्रो अभ्यास खेलमा नेपालकाे जित, दिपेन्द्रकाे शानदार शतक

काठमाडाैं - मलेसियामा हुने एसीसी एसिया कप छनोटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले लगातार दोस्रो जित निकालेको छ । अाज भएको दोस्रो अभ्यास खेलमा नेपालले श्रीलंकाको ब...
भलिबलमा नेपाल दक्षिण कोरियासँग पनि पराजित

भलिबलमा नेपाल दक्षिण कोरियासँग पनि पराजित

काठमाडाैं - इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत पुरुष भलिबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । समूह डी अन्तर्गत शुक्रवार भएको खेलमा नेपाल दक्षिण कोरियासँग ३-० को सेटमा...
दिपेन्द्रको शतकमा नेपालद्वारा ३२४ रनको लक्ष्य प्रस्तुत

दिपेन्द्रको शतकमा नेपालद्वारा ३२४ रनको लक्ष्य प्रस्तुत

काठमाडौं - एसिया कप छनोटको तयारी गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ब्लुमफिल्ड क्लबलाई जितका लागि ३२४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्...
स्पोर्ट्स क्लाईम्बिङतर्फ नेपालको प्रदर्शन फिक्का

स्पोर्ट्स क्लाईम्बिङतर्फ नेपालको प्रदर्शन फिक्का

इन्डोनेसिया – १८ औं एसियाली खेलकुदको स्पोर्ट्स क्लाईम्बिङतर्फ नेपालका खेलाडीहरुले सोचे अनुसारको प्रदर्शन गर्न सकेनन् । पुरुष स्पिड विधामा नेपालका खेलाडीहरु पेम्बा शेर्पा र प्रनिलमा...
१८ औं एसियाली खेलकुद : तेक्वान्दोमा नेपाल पदकविहीन

१८ औं एसियाली खेलकुद : तेक्वान्दोमा नेपाल पदकविहीन

इन्डोनेसिया – इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दोतर्फ नेपाल पदकविहीन बनेको छ । तेक्वान्दोका अन्तिम दुई खेलाडी आज पराजित भएसँगै नेपाली खेलकुदको ...