Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024
नेपाल एसीसी यू-१६ क्रिकेटको फाइनलमा, उपाधिका लागि सिंगापुरसँग खेल्ने

नेपाल एसीसी यू-१६ क्रिकेटको फाइनलमा, उपाधिका लागि सिंगापुरसँग खेल्ने

काठमाडौं - मलेसियालाई पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल ...
नयाँ कीर्तिमान बनाउने प्रयासमा रियल मड्रिड, चुनौतिमा ब्राजिलियन क्लब

नयाँ कीर्तिमान बनाउने प्रयासमा रियल मड्रिड, चुनौतिमा ब्राजिलियन क्लब

काठमाडौं  – युरोपियन च्याम्पियन रियल मड्रिडले तेस्रोपटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जित्ने अभियानको अन्तिम खुड्किलोको रुपमा शनिबार ब्राजिलियन क्लब ग्रिमिओसँग प्रतिस्पर्धा गर्दै...
ह्विल चियर क्रिकेट: उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्ने

ह्विल चियर क्रिकेट: उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्ने

काठमाडौं  – अन्तर्राष्ट्रिय ह्विल चियर क्रिकेटको उपाधिका लागि नेपालले शनिबार बंगलादेशसँग खेल्दैछ । खेल कीर्तिपुरमा रहेको त्रिवि मैदानमा दिउँसो १२ बजेपछि सुरु हुनेछ । कीर्तिपुरमा...
एसिसी यु–१६ क्रिकेट समेफाइनल : आज नेपाल भर्सेस मलेसिया

एसिसी यु–१६ क्रिकेट समेफाइनल : आज नेपाल भर्सेस मलेसिया

काठमाडौं – सोह्र वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शनिबार मलेसियासँग खेल्दैछ । थाइल्याण्डमा चलिरहेको प्रतियोगितामा समूह ‘ए’ को विजेताको...
फेडेरर बने ‘बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द ईयर’

फेडेरर बने ‘बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द ईयर’

काठमाडौं - स्विस टेसिन स्टार रोजर फेडेरर कीर्तिमानी चौथो पटक बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द ईयर बनेका छन् । बेलायती संस्था बीबीसीले हरेक वर्ष दिदैं आएको स्पोर्ट्स पर्सनालिटी अ...
यू–१६ क्रिकेट : सेमीफाईनल समीकरण पूरा

यू–१६ क्रिकेट : सेमीफाईनल समीकरण पूरा

काठमाडौं -  एसीसी यु–१६ क्रिकेट च्याम्पियनसिप ईस्टर्न रिजनको सेमीफाईनल समीकरण पूरा भएको छ । समूह विजेता बन्दै सेमीफाईनलमा पुगेको नेपालले अर्को समुहको उपविजेता मलेसियालाई प्रतिष्...
एभरेष्ट प्रिमियर लिग (इपिएल)का लागि आइसिसीले दियो अनुमति

एभरेष्ट प्रिमियर लिग (इपिएल)का लागि आइसिसीले दियो अनुमति

काठमाडौं  – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटका लागि अनुमति दिएको छ । आइसिसीले मान्यता दिएसँगै इपिएलमा नेपाली राष्ट्रिय टिमका खेलाडीसँग...
३३७ रनले नेपालद्वारा म्यानमार पराजित

३३७ रनले नेपालद्वारा म्यानमार पराजित

काठमाडौँ – एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ । थाइल्याण्डमा जारी ...
​एसिसि यू १६ इष्टर्न रिजन क्रिकेट नेपालले बनायो ३५ ओभरमा ३ सय ५० रन, कप्तानको शतक

​एसिसि यू १६ इष्टर्न रिजन क्रिकेट नेपालले बनायो ३५ ओभरमा ३ सय ५० रन, कप्तानको शतक

काठमाडौँ  – १६ वर्षमुनिको एसिसि पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले म्यानमारलाई ३ सय ५१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ६ विकेट गु...
एसिसि यू १६ इष्टर्न रिजन क्रिकेटको खेल ढिलो सुरु हुने

एसिसि यू १६ इष्टर्न रिजन क्रिकेटको खेल ढिलो सुरु हुने

काठमाडौं  – १६ वर्षमुनिको एसिसि पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारको खेल केही ढिलो सुरु हुने भएको छ । नेपालले टस जितेर ब्याटिङ रोजेप...
एसिसि यू १६ इष्टर्न रिजन क्रिकेटमा नेपालको लक्ष्य समूह बिजेता

एसिसि यू १६ इष्टर्न रिजन क्रिकेटमा नेपालको लक्ष्य समूह बिजेता

काठमाडौँ  – १६ वर्षमुनिको एसिसि पुर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा नेपालले आज म्यानमारसंग खेल्दैछ । यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको नेपाल ...
म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी

म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी

काठमाडौं - इङ्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले स्वान्सी सिट...
क्रिस गेलको ब्याटबाट छक्काको वर्षा, उनको नाममा यस्ता छन् कीर्तिमान

क्रिस गेलको ब्याटबाट छक्काको वर्षा, उनको नाममा यस्ता छन् कीर्तिमान

ढाका - आक्रामक ब्याट्सम्यान क्रिस गेलको विस्फोटक ब्याटिङको मद्दतमा रंगपुर राइडर्सले बंगलादेश प्रिमियर लिगको उपाधि हासिल गरेको छ । फाइनल म्याचमा गेलको ब्याटबाट छक्काको वर्षा नै भ...
चेल्सी, बर्नले र क्रिष्टल प्यालेस विजयी, आज राती ७ खेल हुने

चेल्सी, बर्नले र क्रिष्टल प्यालेस विजयी, आज राती ७ खेल हुने

काठमाडौं -  इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी, बर्न्ले र क्रिष्टल प्यालेस विजयी भएका छन् । गएराति भएको खेलमा चेल्सीले हडर्सफिल्ड टाउनलाई ३-१ ले हरायो । हडर्सफिल्ड टाउनको मैदान...
नेपालको लगातार दोस्रो जित, हङकङ ४ विकेटले पराजित

नेपालको लगातार दोस्रो जित, हङकङ ४ विकेटले पराजित

काठमाडौं - एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । दोस्रो खेलमा मंगलबार हङकङलाई ४ विकेटले पराजित पार्दै नेपालले दोस्रो जित हात पारेक...
मनमोहन गोल्डकप: रुपन्देही ११ र हिमालयन शेर्पा बिच प्रतिस्पर्धा हुँदै

मनमोहन गोल्डकप: रुपन्देही ११ र हिमालयन शेर्पा बिच प्रतिस्पर्धा हुँदै

सुनसरी – सुनसरीको दुहवीमा जारी दोस्रो मनमोहन गोल्डकप फुटबलको अन्तिम क्बाटरफाईनलमा आज रुपन्देही ११ र हिमालयन शेर्पा क्लबबिच प्रतिस्पर्धा हुँदैछ । दुई क्लबबीचको प्रतिस्पर्धा दुहवी  र...
युरोपियन च्याम्पियन्स लिग फुटबलको खेल तालिका सार्वजनिक

युरोपियन च्याम्पियन्स लिग फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक गरिएको छ । सोमबार निकालिएको खेल तालिकाअनुसार शिर्ष क्लवहरु रियाल मड्रिड र पेरिस सेन्ट जर्मेन तथा ब...
एसीसी यु-१६ क्रिकेटमा आज नेपालले हङकङसँग खेल्ने

एसीसी यु-१६ क्रिकेटमा आज नेपालले हङकङसँग खेल्ने

काठमाडौं – एसीसी अन्डर सिक्सटिन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा आज नेपालले हङकङको सामना गर्नेछ । थाईल्याण्डमा जारी प्रतियोगिताको उपाधि दावेदारको रुपमा हेरिएको नेपाल लगातार दोस्र...
एसीसी यु-१६ क्रिकेटः थाईल्याण्डविरुद्ध नेपाल १३३ रनले विजयी

एसीसी यु-१६ क्रिकेटः थाईल्याण्डविरुद्ध नेपाल १३३ रनले विजयी

काठमाडौं - एसीसी अण्डर १६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आयोजक थाईल्याण्डबिरुद्ध शानदार जित हात पारेको छ । १ सय ८० रनको चुनौती पच्छ्याएको थाईल्याण्...
श्रेष्ठलाई खेलकुद क्षेत्रदेखि संसद्सम्म पुग्ने अवसर

श्रेष्ठलाई खेलकुद क्षेत्रदेखि संसद्सम्म पुग्ने अवसर

काठमाडौं - नेकपा एमालेका क्रियाशील सदस्य जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रदेखि संसद्सम्म पुग्ने अवसर प्राप्त गर्नुभएको छ । यही मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावम...