Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024
नेपाल र थाइल्याण्डबीच आज मैत्रिपूर्ण खेल

नेपाल र थाइल्याण्डबीच आज मैत्रिपूर्ण खेल

काठमाडौं – इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारीमा रहेको नेपाली फुटबल टोलीले आज थाईल्याण्डसँग मैत्रिपूर्ण खेल खेल्दैछ । एसियाडको तयारीका लागि थाईल्याण्डमा १० दिने विशेष ...
सन्दिपले उत्कृष्ट खेले, तर उनको टीम सेन्ट किट्स एण्ड नेभिस हार्यो

सन्दिपले उत्कृष्ट खेले, तर उनको टीम सेन्ट किट्स एण्ड नेभिस हार्यो

काठमाडौं  - सीपीएलमा सन्दिप लागिछानेले आफ्नो डेब्यू शानदार बनाइरहँदा उनको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले भने ६ विकेटको पराजय ब्यहोरेको छ । त्यसैले सन्दिपको प्रदर्शन पनि ...
सीपीएलमा सन्दिप लामिछानेको शानदार डेब्यू, पहिलो बलमै विकेट

सीपीएलमा सन्दिप लामिछानेको शानदार डेब्यू, पहिलो बलमै विकेट

काठमाडौं - नेपाली युवा स्पिनर सन्दिप लामिछानेले क्यारेवियन प्रिमियर लिग सीपीएलमा शानदार डेब्यू गरेका छन् । सीपीएल टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट उनले आज सीपीएलमा डे...
इंग्लिश प्रिमियर लिग फुटबल आजबाट, म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटी भिड्ने

इंग्लिश प्रिमियर लिग फुटबल आजबाट, म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटी भिड्ने

काठमाडौं - नयाँ सिजनको इंग्लिश प्रिमियर लिग फुटबल आजबाट सुरु हुँदैछ । आज राति हुने पहिलो खेलमा म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटी भिड्ने छन् । यो खेल म्यान्चेस्टर युनाइटेडको मैदा...
एसिया कपका लागि १९ खेलाडी छानिए (सूचीसहित)

एसिया कपका लागि १९ खेलाडी छानिए (सूचीसहित)

काठमाडाैं - एशिया कप छनोटका लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक छनोट गरिएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले १९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । १...
केपा विश्वकै महंगा गोलकिपर, चेल्सीले भित्र्यायो ७१ मिलियनमा

केपा विश्वकै महंगा गोलकिपर, चेल्सीले भित्र्यायो ७१ मिलियनमा

काठमाडाैं -  इंग्लिस क्लब चेल्सीले स्पेनिस गोलकिपर केपा एर्रिजाबालागालाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको छ । चेल्सीले गोलकिपर केपालाई स्पेनिस क्लब एट्लेटिको बिल्वाओबाट कीर्तिमान...
ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडले रोमालाई हरायो

ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडले रोमालाई हरायो

काठमाडौं – इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत बुधबार बिहान भएको खेलमा रियल मड्रिडले इटालियन क्लब रोमालाई पराजित गरेको छ । अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलम...
थाइल्याण्डकाे पुलिस टेरो एफसीसँग नेपाल १–० ले पराजित, अादित्यकाे अात्मघाती गाेल

थाइल्याण्डकाे पुलिस टेरो एफसीसँग नेपाल १–० ले पराजित, अादित्यकाे अात्मघाती गाेल

काठमाडौं – एसियाली खेलकुदको तयारीका लागि थाइल्याण्डमा विशेष प्रशिक्षणरत नेपाली यू–२३ टोली मंगलबार त्यहाँको स्थानीय क्लबसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मंगलबार भएको खेलमा नेप...
नेपाली यु १९ टोलीलाई भारतद्वारा क्रिकेट सिरिज खेल्न आमन्त्रण

नेपाली यु १९ टोलीलाई भारतद्वारा क्रिकेट सिरिज खेल्न आमन्त्रण

काठमाडाैं - नेपाली यु १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू-१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निम्तो पाएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभर...
नेपाली फुटबल टोलीले थाईल्याण्डमा टेरो पुलिससँग खेल्ने

नेपाली फुटबल टोलीले थाईल्याण्डमा टेरो पुलिससँग खेल्ने

काठमाडौं–एसियन गेम्सको तयारीका लागि थाईल्याण्डमा रहेको नेपाली फुटबल टोलीले पहिलो अभ्यास खेलमा आज स्थानिय पुलिस टेरोसँग प्रतिस्पर्धा गर्दैछ । मैत्रीपुर्ण खेल बैकंकस्थित बोन्याचिन्ड...
दोस्रो श्रेणीको च्याम्पियनसिप सुरु, प्रिमियर लिग भने अर्को हप्ताबाट

दोस्रो श्रेणीको च्याम्पियनसिप सुरु, प्रिमियर लिग भने अर्को हप्ताबाट

काठमाडौं – इङ्ल्यान्डको दोस्रो श्रेणीको फुटबल लिग प्रतियोगिता च्याम्पियनसिप हिजोबाट सुरु भएको छ । च्याम्पियनसिपमा एस्टन भिल्ला, लिड्स युनाईटेड, ब्रेन्टफोर्ड, स्वान्सी सिटी, विगान ...
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

काठमाडौं –  नेपाली क्रिकेट टोली सोमबार बिहान स्वदेश फर्किएको छ । नेपालले नेदरल्याण्डविरुद्धको एक दिवसीय सिरिज बराबरी बनाउन सफल भएको थियो ।  पहिलो पटक ऐतिहासिक एकदिवसीय सिरिज खेलेक...
कम्युनिटी शिल्ड फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई

कम्युनिटी शिल्ड फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई

काठमाडौं  - कम्युनिटी शिल्ड फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । उपाधि जित्ने क्रममा सिटीले चेल्सीलाई २–० गोलले हराएको हो । सिटीका लागि सर्जियो अगुरोले १३ औं मिनेटमा गोल...
क्रिस्टियानो राेनाल्डाे अावद्ध क्लब युभेन्टस् रियल मड्रिडसँग पराजित

क्रिस्टियानो राेनाल्डाे अावद्ध क्लब युभेन्टस् रियल मड्रिडसँग पराजित

काठमाडौं – क्रिस्टियानो रोनाल्डोलाई ९९ मिलियन स्टर्लिङ पाउण्डमा भित्र्याएको युभेन्टस् रियलसँग ३–१ गोलले पराजित भएको छ । पुरानो क्लव विरुद्ध इन्टरनेशनल च्याम्पियन कप फुटबलमा रोनाल्ड...
भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटमा इङ्ल्यान्डको ३१ रनको रोमाञ्चक जित

भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटमा इङ्ल्यान्डको ३१ रनको रोमाञ्चक जित

काठमाडौं – भारतविरुद्धको पहिलो टेस्ट क्रिकेट इङ्ल्यान्डले जितेको छ । इङ्ल्यान्डका बेन स्टोक्सले भारतीय कप्तान विराट कोहलीसहित चार विकेट लिएपछि इङ्ल्यान्डले पहिलो टेस्टमा ३१ रनको...
१८ औं एसियाडमा इतिहास दोहोर्‍याउने योजनामा तेक्वान्डो खेलाडी

१८ औं एसियाडमा इतिहास दोहोर्‍याउने योजनामा तेक्वान्डो खेलाडी

काठमाडाैं - एसियाली खेलकुदमा नेपाललाई अहिले सम्म सबैभन्दा बढी र  ठूलो पदक दिलाउने तेक्वान्दो पछिल्लो दुई संस्करण भने खाली हात घर फर्केको थियो । सफल इतिहासलाई फेरि दोहोर्‍याउने योजन...
इतिहास रच्ने नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए बधाई

इतिहास रच्ने नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पार्न सफल नेपाल राष्ट्रिय टोलीलाई बधाई दिनुभएको छ । शुक्रबार राति भएको नेदर...
एसियन आइकन’ बने भारतीय फुटबल कप्तान सुनिल क्षेत्री

एसियन आइकन’ बने भारतीय फुटबल कप्तान सुनिल क्षेत्री

काठमाडौं  - एसियाली फुटबल महासंघ (एएफसी)ले भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीलाई एसियाली आइकन नामाकरण गरेको छ । क्षेत्रीको ३४औं जन्मदिनको अवसरमा उनलाई एसियाली फुटबलको सर...
नेपालको जितमा भारतीय क्रिकेटरको यस्ताे शुभकामना

नेपालको जितमा भारतीय क्रिकेटरको यस्ताे शुभकामना

काठमाडौं - नेपालले शुक्रबार एक दिवसीय क्रिकेट प्रतियोगितामा ऐतिहिक जित निकाल्न सफल भएकोमा अहिले चौतर्फि चर्चा भइरहेको छ । नेपालले यो सफलता हात पार्दा देशविदेशबाट बधाई तथा शुभकामना ...
नेपालले ओडिआईमा पहिलो जित हात पार्दाका ५ मुख्य नायकहरु

नेपालले ओडिआईमा पहिलो जित हात पार्दाका ५ मुख्य नायकहरु

पारस खड्का काठमाडौं - नेपाललाई ओडिआईमा पहिलो जित दिलाउन कप्तान पारस खड्काले अन्तिम ओभरको अन्तिम बलमा डच खेलाडी फ्रेड क्लासेनलाई आउट गरे। उक्त बलमा क्लासेनले १ रनमात्र लिएको भए खेल...