Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024
एसिया कप छनोट : नेपाल युएईसँग ७८ रनले पराजित

एसिया कप छनोट : नेपाल युएईसँग ७८ रनले पराजित

काठमाडौँ -  एसिया कप छनोटको विजेता बन्ने लक्ष्यसहित मलेसिया पुगेको नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार भएको दोस्रो खेलमा नेपाल युएईसँग ७८ रनले पराजित भयो । युएईले ...
एसिया कप छनोट : नेपाललाई युएईको २ सय ५५ रनको लक्ष्य

एसिया कप छनोट : नेपाललाई युएईको २ सय ५५ रनको लक्ष्य

काठमाडौं – एसिया कप छनोट प्रतियोगिताको दोस्रो तथा नेपालको तेस्रो एकदिवसीय खेलमा यूएईले नेपालसामु २५५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर...
फिफाका पुर्व अध्यक्षलाई भष्ट्राचारको अभियोगमा ९ वर्षको जेल सजाय

फिफाका पुर्व अध्यक्षलाई भष्ट्राचारको अभियोगमा ९ वर्षको जेल सजाय

काठमाडौं – फिफाका  पुर्व अध्यक्ष जुआन एंगल न्यापुतलाई भष्ट्राचारको अभियोगमा अमेरिकामा ९ वर्षको जेल सजाय सुनाइएको छ ।  प्याराग्वेका  ६० वर्षिय न्यापुतलाई गत वर्ष लाखौँ डलर घुस लिए...
एसियाली खेलकुदमा नेपालका तीन जना जुडो खेलाडीले आज प्रतिस्पर्धा गर्दै

एसियाली खेलकुदमा नेपालका तीन जना जुडो खेलाडीले आज प्रतिस्पर्धा गर्दै

काठमाडौं – एसियाली खेलकुदको १३ औं दिन आज नेपालका तीन जना जुडो खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । पदकको आशा गरिएको खेल जुडोका चर्चित खेलाडी फुपु ल्हामु खत्रीले आज महिला ६३ केजी मुनिको...
पाथीभरा गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेल हुँदै

पाथीभरा गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेल हुँदै

काठमाडौं – ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटवल प्रतियोगीतामा आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछ । आजको पहिलो सेमिफाइनलमा झापाको रेड स्टार क्लब र सुनसरीको राष्ट्रिय जागृती क...
एसिया कप छनौटः नेपाल र यूएई भिड्दै, टस जितेर नेपाल फिल्डीङ गर्दै [LIVE]

एसिया कप छनौटः नेपाल र यूएई भिड्दै, टस जितेर नेपाल फिल्डीङ गर्दै [LIVE]

एसिया कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा ओमानसँग पराजित नेपाललाई दोस्रो खेल जित्नैपर्ने अवस्था छ ।नेपाल र यूएईबीचको खेल मलेसि...
एसिया कप छनोट : नेपाल ओमानसँग ७ विकेटले पराजित

एसिया कप छनोट : नेपाल ओमानसँग ७ विकेटले पराजित

काठमाडाैं - एसिया कप छनोट अन्तर्गत पहिलो खेलमा अोमानले नेपाललाई ७ विकेटले हराएको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य अोमानले ४८ अोभरमा पुरा गरेको हो । अोमानका लागि खावर अली...
एसियाली खेलकुदमा नेपाललार्इ पहिलो पदक

एसियाली खेलकुदमा नेपाललार्इ पहिलो पदक

काठमाडौं - नेपालले १८ औं एसियाली खेलकुदमा रजत पदक जितेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर रजत पदक जितेको हो । पुरुष क्रस क्रन्ट...
१८औँ एसियाड : प्याराग्लाइडिङमा नेपाललाई पदक पक्का

१८औँ एसियाड : प्याराग्लाइडिङमा नेपाललाई पदक पक्का

काठमाडाैं -  इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्समा नेपाल पदकविहिन नहुने भएको छ । पहिलो पटक सहभागी प्याराग्लाइडिङ खेलमा नेपालले कम्तीमा पनि रजत पदक जित्ने पक्का भएको प्याराग्लाइड...
नेपालले ओमानलाई दियो २२३ रनको लक्ष्य, सागरको उत्कृष्ट ब्याटिङ

नेपालले ओमानलाई दियो २२३ रनको लक्ष्य, सागरको उत्कृष्ट ब्याटिङ

काठमाडौं –  सागर पुनको उकृष्ट ब्याटिङसँगै नेपालले एसिया कप छनोटमा ओमानलाई २२३ रनको लक्ष्य दिएको छ । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटि...
एसियाड : पाराग्लाईडिङको चौथो राउण्ड सकिदा नेपाली पुरुष टोली दोस्रो स्थानमा

एसियाड : पाराग्लाईडिङको चौथो राउण्ड सकिदा नेपाली पुरुष टोली दोस्रो स्थानमा

काठमाडौं –  ईण्डोनेसियामा जारी १८ औँ एसियाली खेलकुदमा पाराग्लाईडिङको टिम क्रस कन्ट्री ईभेन्टको चौथो राउण्ड सकिदा नेपाली पुरुष टोली दोस्रो स्थानमा उक्लेको छ । अन्तिम चरणको प्रतिस्...
५ हजार मिटर दौडमा नेपालकी विश्वरुपाको उत्कृष्ट प्रदर्शन

५ हजार मिटर दौडमा नेपालकी विश्वरुपाको उत्कृष्ट प्रदर्शन

जकार्ता – एसियन गेम्सको एथ्लेटिक्सतर्फ महिला ५ हजार मिटर दौडमा नेपालकी विश्वरुपा बुढाले सिजनको उत्कृष्ट प्रदर्शन गरेकी छिन् । इन्डोनेसियाको जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशाल...
एसिया कप छनोट : नेपाल भर्सेस ओमान, नेपाल ब्याटिङ गर्दै [LIVE]

एसिया कप छनोट : नेपाल भर्सेस ओमान, नेपाल ब्याटिङ गर्दै [LIVE]

काठमाडौं  – एसीसी एसिया कप छनोट प्रतियोगितामा अहिले नेपाल र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे छ । नेपाल र ओमान डिभिजन स्तरका प्रतिद्धन्द्...
एसिया कप छनोट : नेपाल र ओमन केहीबेरमा प्रतिस्पर्धा गर्दै

एसिया कप छनोट : नेपाल र ओमन केहीबेरमा प्रतिस्पर्धा गर्दै

काठमाडौं – एसीसी एसिया कप छनोट प्रतियोगिता नेपालले पहिलो खेलमा केहिबेरमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमान डिभिजन स्तरका चिरप्रतिद्धन्द्धी हुन । सात महिना अगाडि नेपाल डिभि...
पूर्व विश्व नम्वर एक जोकोभिच यूएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश

पूर्व विश्व नम्वर एक जोकोभिच यूएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश

काठमाडौं –  पूर्व विश्व नम्वर एक नोभाक जोकोभिच यूएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार बिहान भएको खेलमा हंगेरीका मार्टोन फुक्सोभिसलाई हराउदै जोकोभिचले दोस्रो च...
एसियाड : कुराँसमा पनि नेपालको दुवै खेलाडी पराजित

एसियाड : कुराँसमा पनि नेपालको दुवै खेलाडी पराजित

काठमाडौं - इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स (एसियाड) नेपालको खराब प्रदर्शन जारी छ । पदकको आशा गरिएकोमध्ये एक कुराँस खेलमा नेपाल नेपाली खेलाडी पराजित भए । अाज प्रतिस्पर...
एसियाड : पुरुष भलिबलमा नेपालको पहिलो जित

एसियाड : पुरुष भलिबलमा नेपालको पहिलो जित

काठमाडौं - एसियन गेम्स (एसियाड) मा नेपालको पुरुष भलिबल टोलीले पहिलो जित हात पारेको छ । ३२ वर्षपछि एसियाड खेलेको नेपालको पुरुष भलिबल टोलीले मंगोलियालाई हराएको हो । इन्डोनेसिय...
जिम्बावेका अलराउन्डर राजा काठमाडौं किङसमा अनुबन्धित

जिम्बावेका अलराउन्डर राजा काठमाडौं किङसमा अनुबन्धित

काठमाडाैं - जिम्बावेका अलराउन्डर सिकन्दर राजा एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटका लागि काठमाडौं किङसबाट  खेल्ने भएका छन् । काठमाडौंले अाज एक विज्ञप्ति प्रकाशन गरी दोस्रो संस्करण...
इङ्लिस प्रिमियर लिग: स्टार खेलाडीले भरिएको म्यानचेस्टर युनाइटेड लगातार दोस्रो पटक पराजित

इङ्लिस प्रिमियर लिग: स्टार खेलाडीले भरिएको म्यानचेस्टर युनाइटेड लगातार दोस्रो पटक पराजित

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । गएराति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलई ३–० ले पराजित गरेको हो । लिगमा म्यानचेस्टर युनाईट...
एसियाली खेलकुद : आजपनि नेपालको प्रदर्शन निराशाजनक, पदकको झिनो आशा मात्रै बाँकी

एसियाली खेलकुद : आजपनि नेपालको प्रदर्शन निराशाजनक, पदकको झिनो आशा मात्रै बाँकी

काठमाडौं – एसियाली खेलकुद अन्तर्गत सोमबारका खेलमा पनि नेपालको प्रदर्शन उत्कृष्ट हुन सकेन । नेपाली खेलाडीहरु एकपछि अर्को खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् । टेबल टे...