प्रवास मोह र प्रवासको पीडा


नेपालबाट समुद्रपारको देशमा यात्रा तय गर्नेहरुको भीड अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यत्तिकै देख्न सकिन्छ । चाहे रोजगारको सिलसिलामा होस् या अध्ययन र अरु कुनै । तर, प्रवासमा पुगेपछि नेपालीहरु हत्तपत्त फर्कन चाहँदैनन् । फर्केर आएकाहरु पनि नेपालमा स्थाइ रुपमा बस्न मन पराउँदैनन् । किन त ?

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित