Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024
दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

काठमाडौँ - आइतबार बिहान पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले ब्ल्याक बक...
चिनियाँ राजदूत भेटेलगत्तै बालकोट पुगे प्रचण्ड

चिनियाँ राजदूत भेटेलगत्तै बालकोट पुगे प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सोमबार बिहान नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता ...
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौँ - नेपालका लागि चीनका नयाँ राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्। सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा राजदूत सोङले प्रध...
इन्डोनेसियामा ६.० म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ६.० म्याग्निच्युडको भूकम्प

काठमाडौँ – इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु आचे प्रान्तको सिंग...
रियल मड्रिडलाई हराउँदै बार्सिलोना बन्यो च्याम्पियन

रियल मड्रिडलाई हराउँदै बार्सिलोना बन्यो च्याम्पियन

काठमाडौँ - स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ। गएराति सम्पन्न प्रतियोगिता आफ्नो चिर प्रतिद्वन्दी रियल मड्रिडलाई ३-१ गोलअन्तरले हराउँदै बार्सिलोना च्याम्पियन ...
यती एयर विमान दुर्घटना : आज पनि बिहानैदेखि उद्धार सुरु

यती एयर विमान दुर्घटना : आज पनि बिहानैदेखि उद्धार सुरु

काठमाडौँ - पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको आज पनि बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य सुरु भएको छ । दुर्घटनामा परी निधन भएका ६३ जनाको शव आइतवार फेला पारेर संकलन ग...
मेस्सी, नेयमार र एम्बाप्पे सहभागी खेलमा पिएसजी पराजित

मेस्सी, नेयमार र एम्बाप्पे सहभागी खेलमा पिएसजी पराजित

काठमाडौँ - फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) रेनेससँग पराजित भएको छ । लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पे सहभागी गएराति सम्पन्न खेलमा पिएसजी रेनेससँग १–० गोल अन्...
विमान दुर्घटना: २६ जनाको पहिचान खुल्यो, चिन्न नसकेका शवलाई काठमाण्डौ लगेर डीएनए परीक्षण गरिने

विमान दुर्घटना: २६ जनाको पहिचान खुल्यो, चिन्न नसकेका शवलाई काठमाण्डौ लगेर डीएनए परीक्षण गरिने

काठमाडौँ - यति एअरलाइन्सको जहाज दुर्घटनामा परि ज्यान गुमाएकामध्ये ६८ जनाको शव भेटिएको छ । ६८ जनाको शवमध्ये २६ जनाको पहिचान खुलेको छ । बाँकी शव चिन्नै मुश्किल हुने अवस्थामा रहेको छ ...
यतिका सबै उडान आज बन्द

यतिका सबै उडान आज बन्द

काठमाडौं - यति एयरलाइन्सको आजका लागि तय भएको सबै उडानहरू स्थगित भएका छन्। हिजो उक्त विमान कम्पनीको चालक दलका सदस्यसहित ७२ यात्रु बोकेको ९एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस...
आज शोक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने

आज शोक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने

काठमाडौँ - पोखरामा हिजो बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति शोक प्रकट गर्न सरकारले आज एक दिन शोक बिदा दिइएको छ। विमान दुर्घटनापछि लगत्तै बसेको आकस्मिक मन...
आइतबार दुर्घटनामा परेको विमानको नालीबेली

आइतबार दुर्घटनामा परेको विमानको नालीबेली

काठमाडौँ - काठमाडौंबाट पोखराका लागि उडान भरेको यती एयरलाइन्सको विमान हिजो (आइतबार) अवतरण गर्नुभन्दा केही समयअघि मात्र सेती खोँचमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैले ज्यान गुमा...
प्रधानमन्त्रीलाई पोखरा जान सल्लाहकारले रोके

प्रधानमन्त्रीलाई पोखरा जान सल्लाहकारले रोके

काठमाडौं- भीआईपी सवारीले उद्वारमा समस्या आउन सक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने कार्यक्रम स्थगित भएको छ। जहाज दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आपतकाली...
पोखरा जहाज दुर्घटना अपडेट: ६४ जनाको मृत्यु भएको पुष्टि

पोखरा जहाज दुर्घटना अपडेट: ६४ जनाको मृत्यु भएको पुष्टि

काठमाडौँ - आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जन...
दुर्घटनामा पर्ने विदेशीहरू कुन कुन देशका नागरिक थिए ?

दुर्घटनामा पर्ने विदेशीहरू कुन कुन देशका नागरिक थिए ?

काठमाडौँ - पोखरामा भएको विमान दुर्घटनामा पर्ने विदेशीहरूमा भारतीय पाँच जना रहेका छन् भने रसियन चार जना रहेका छन् । त्यस्तै कोरियन दुई जना रहेका छन् । अर्जेन्टेनी, अस्ट्रेलियन, आइरि...
पोखरा विमान दुर्घटना: अहिलेसम्म २९ जनाको मृत्यु

पोखरा विमान दुर्घटना: अहिलेसम्म २९ जनाको मृत्यु

काठमाडौं - पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा २९ जनाको मृत्यु भएको छ। क्यानले एक विज्ञप्ति जारी गर्दै उद्धार जारी रहेको र अहिलेसम्म २९ जनाको मृत्यु भएको जनाएको छ। मृत्यु...
पोखरा विमान दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ

पोखरा विमान दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ

काठमाडौँ - पोखरामा आज बिहान भएको यति एयरलायन्सको विमान दुर्घटनास्थलमा सर्वसाधारणको अत्यधिक भिडका कारण उद्धारमा समस्या भएको छ । उद्धारमा खटिएका सवारीसाधनलाई ट्राफिक अस्तव्यस्त बन्दा...
विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, भोलि शोक विदा

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, भोलि शोक विदा

काठमाडौं - सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को...
अमेरिकाकी आरबोनी ग्याब्रिएलले जितिन् मिस युनिभर्सको उपाधि

अमेरिकाकी आरबोनी ग्याब्रिएलले जितिन् मिस युनिभर्सको उपाधि

काठमाडौं - अमेरिकाको न्यु अर्लिन्समा भएको मिस युनिभर्स प्रतियोगिताको उपाधि अमेरिकाकी आरबोनी ग्याब्रिएलले जितेकी छिन् । ग्याब्रिएल बाहेक भेनेजुएला र डोमिनिकन रिपब्लिकका प्रतियोग...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च

काठमाडौँ - लगातार बढ्दै गएको सुनको मूल्य यो बर्षकै उच्च विन्दुमा पुगेको छ ।माघको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोलामा एक लाख पाँच हजार रुपैयाँ पुग...
पोखरामा यती एअरलाइन्सको जहाज दुर्घटना

पोखरामा यती एअरलाइन्सको जहाज दुर्घटना

काठमाडौं – पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो । यति एयरलाइन्सका प्रवक्ता...