साईतामा नं. १ बिभाग (शाखा) कार्यालय

कामको बिवरण 【तु. आवश्यक】 खाध्य बस्तुको फ़्याक्ट्रीमा मोरिचुके (खाना राख्ने) लाईनमा काम गर्ने
योग्यता अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ८०० येन, यातायात खर्च प्रतिदिन ४०० येन
काम गर्ने स्थान तोचिगी केन आसिखागा सी (तोमिता स्टेशनबाट १० मिनेट)
समय ८:००~१७:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा
बिदा सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (स्याखाई होकेन) को ब्यवस्था
लामो अवधीको काम
कामको बिवरण 【तु. आवश्यक】 खाध्य बस्तुको फ़्याक्ट्रीमा मोरिचुके (खाना राख्ने) लाईनमा काम गर्ने
योग्यता अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ८५० येन, यातायात खर्च प्रतिदिन ५०० येन
काम गर्ने स्थान साईतामा केन कोदामा गुन खामीजातो च्यो (जिम्बोहारा स्टेशनबाट १५ मिनेट)
समय ८:००~१७:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा
बिदा सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (स्याखाई होकेन) को ब्यवस्था
लामो अवधीको काम
कामको बिवरण 【तु. आवश्यक】 खाध्य बस्तुको फ़्याक्ट्रीमा मोरिचुके (खाना राख्ने) लाईनमा काम गर्ने
योग्यता अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ८०० येन, यातायात खर्च(प्रति महिना:पहिलो ४ पटकसम्म ४०० येन, पांचौ पटकदेखि १,००० येन)
काम गर्ने स्थान साईतामा केन सायामा सी सिन सायामा (सिन सायामा स्टेशनबाट बसमा ५ मिनेट, खावागोए स्टेशनबाट बसमा १० मिनेट)
समय ८:००~१७:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा
बिदा सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (स्याखाई होकेन) को ब्यवस्था
लामो अवधीको काम
कामको बिवरण 【तु. आवश्यक】 खाध्य बस्तुको फ़्याक्ट्रीमा मोरिचुके (खाना राख्ने) लाईनमा काम गर्ने
योग्यता अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ९०० येन, यातायात खर्च प्रतिदिन ४६० येन
काम गर्ने स्थान ईबाराकी केन खासामा सी ओबारा (उचिहारा स्टेशनबाट साईकलमा १० मिनेट)
समय १६:००~२१:०० बजे, कामको समय ५ घण्टा
बिदा सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (स्याखाई होकेन) को ब्यवस्था
लामो अवधीको काम

arix-web-footer