ओशाका बिभाग (शाखा) कार्यालय

कामको विवरणखद्य उत्पादन कम्पनी भित्र (मोरिचुके)
तलबप्रतिघन्टा ८५० येन (यातायात खर्च दिनकाे ४०० येन)
काम गर्ने स्थानअोशाका-सि, मिनातो-कु, फुकुजाकी २-३-४८
काम गर्ने समयवेलुकी १५:०० बजेदेखि २२:०० बजेसम्म
योग्यताअनुभव नभएकाहरुलाई पनि स्वागत
जापानी भाषाको ज्ञान खासै अावश्यक नपर्ने
कामको विवरणमासुको नापताैल तथा प्याकिङ गर्ने
संख्या१० जना
तलबघन्टाको ८०० येन । यातायात खर्च दिनको ६०० येन ।
काम गर्ने स्थानकोशीएन स्टेशन, हानशिन, ओसाका
समयविहान ८:३० बजेदेखि वेलुकी ५:१५ बजेसम्म । आराम गर्ने समय १ घन्टा । काम गर्ने समय ७.७५ घन्टा ।
विदाको दिनसिफ्ट अनुसार सल्लाह गरिनेछ ।
सुबिधाकोशीएन स्टेशनबाट निशुल्क बसको व्यवस्था
कामको विवरणखाध्य उत्पादन कम्पनी भित्र मोरिचुके(खाना राख्ने)लाइनको काम
योग्यताअनुभव नभएकाहरूलाइ पनि स्वागत छ ।
तलबघन्टाको ८०० येन । यातायात खर्च दिनको ५०० येन ।
काम गर्ने स्थानह्योगो केनको कोबे सिटी
समयविहान ८ बजेदेखि वेलुकी ५ बजेसम्म । आराम गर्ने समय १ घन्टा । काम गर्ने समय ८ घन्टा ।
विदाको दिनसिफ्ट अनुसार सल्लाह गरिनेछ ।
सुबिधासामाजिक बिमा, फ़ुकाए स्टेशनबाट निशुल्क बस (५ मिनेट)
महिला कर्मचारीको सक्रियता । लामो अवधीको काम ।
कामको विवरणखाध्य उत्पादन कम्पनी भित्र मोरिचुके(खाना राख्ने)लाइनको काम । खाना तताउने, पकाउने सहयोगी
योग्यताअनुभव नभएकाहरूलाइ पनि स्वागत छ ।
तलबप्रतिघन्टा ८५० येन । भाडा दिनको ५०० येन ।
काम गर्ने स्थानओशाकाको पूर्वी ओशाका शहर ।
समयविहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म । आराम गर्ने समय १ घन्टा । काम गर्ने समय ८ घन्टा ।
विदाको दिनसिफ्ट अनुसार सल्लाह गरिनेछ ।
सुबिधासामाजिक विमा, कोनोइके स्टेशनबाट निशुल्क आवागमन बसको व्यवस्था (५ मिनेट)
महिला कर्मचारीको सक्रियता, लामो अवधीको काम
कामको विवरणखाध्य उत्पादन कम्पनीभित्र मासु प्रशोधन तथा प्याकिङ
योग्यताअनुभव नभएकाहरूलाइ पनि स्वागत छ ।
तलबप्रतिघन्टा ८५० येन । भाडा दिनको ६०० येन ।
काम गर्ने स्थानह्योगो केनको हिमैजी सिटीमा
समयविहान ८ बजेदेखि वेलुकी ५ बजेसम्म । आराम गर्ने समय १ घन्टा । काम गर्ने समय ८ घन्टा ।
विदाको दिनसिफ्ट अनुसार सल्लाह गरिनेछ ।
सुबिधासामाजिक बिमा,  सुपरमार्केटमा सामान बिक्रि गर्न सकिने
पुरूष-महिला कामदारको सक्रियता ।

arix-web-footer