खानागावा बिभाग (शाखा) कार्यालय

कामको बिवरण लसनमा विक्रीका लागि राखिने अोनिगिरी बनाउने (लाईनको काम)
योग्यता महिला तथा पुरूष, अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ८७० येन, यातायात खर्च प्रतिमहिना बढीमा १०,००० येनसम्म
काम गर्ने स्थान खानागावा केन हासीमोतो स्टेशनबाट बसको व्यवस्था
समय १०:००~१९:०० तथा ११:००~२०:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा
बिदा सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
कामको बिवरण खाध्य बस्तुको फ़्याक्ट्रीमा मोरिचुके (खाना राख्ने) लाईनमा काम गर्ने
योग्यता महिला मात्र, अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ८६८ येन, यातायात खर्च प्रतिदिन ४०० येन
काम गर्ने स्थान खानागावा केन योकोहामा सी चुरुमी कु
समय ८:००~१७:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा
बिदा सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (स्याखाई होकेन),याको स्टेशनबाट पैदल ५ मिनेट
लामो अवधीको काम
कामको बिवरण 【तु. आवश्यक】 खाध्य बस्तुको फ़्याक्ट्रीमा सरसफ़ाईको काम
योग्यता पुरुष मात्र, अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ८६८ येन, यातायात खर्च प्रतिदिन ४०० येन
काम गर्ने स्थान खानागावा केन योकोहामा सी चुरुमी कु
समय ८:००~१७:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा
बिदा सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (स्याखाई होकेन), याको स्टेशनबाट पैदल ५ मिनेट
लामो अवधीको काम
कामको बिवरण खाध्य बस्तुको फ़्याक्ट्रीमा सामान छुट्याउने काम (सिवाके)
योग्यता पुरुष मात्र, अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ८६८ येन, यातायात खर्च प्रतिदिन ४०० येन
काम गर्ने स्थान खानागावा केन योकोहामा सी चुरुमी कु
समय १४:००~१९:०० बजे, काम गर्ने समय ५ घण्टा
बिदा सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (स्याखाई होकेन), याको स्टेशनबाट पैदल ५ मिनेट
लामो अवधीको काम
कामको बिवरण 【तु. आवश्यक】 खाध्य बस्तुको फ़्याक्ट्रीमा स्टोरको काम
योग्यता पुरुष मात्र, अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ८६८ येन, यातायात खर्च प्रतिदिन ४०० येन
काम गर्ने स्थान खानागावा केन योकोहामा सी चुरुमी कु
समय ८:००~१७:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा
बिदा सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (स्याखाई होकेन), याको स्टेशनबाट पैदल ५ मिनेट
लामो अवधीको काम
कामको बिवरण खाध्य बस्तुको फ़्याक्ट्रीमा खाध्य पदार्थको तयारी, कटिंग, जोख्ने आदि काम
योग्यता पुरुष मात्र, अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ९०० येन, यातायात खर्च प्रतिदिन ६०० येन
काम गर्ने स्थान टोकियो, ओता-कु
समय ८:००~१७:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा
बिदा सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (स्याखाई होकेन), निसी मागोमे स्टेशनबाट पैदल १५ मिनेट
लामो अवधीको काम

arix-web-footer