हिरोसिमा बिभाग (शाखा) कार्यालय

कामको विवरण खाध्य उत्पादन कम्पनी भित्र मोरिचुके (खाना राख्ने) लाइनको काम ।
योग्यता अनुभव नभएकाहरूलाइ पनि स्वागत छ ।
तलब प्रतिघन्टा ८५० येन । भाडा दिनको ६०० येन ।
काम गर्ने स्थान हिरोसिमा केनको हाचुकाइची सिटी
समय विहान ८ बजेदेखि वेलुकी ५ बजेसम्म । आराम गर्ने समय १ घन्टा । काम गर्ने समय दिनको ८ घन्टा ।
विदाको दिन सिफ्ट अनुसार सल्लाह गरिनेछ ।
सुबिधा सामाजिक बिमा, मियाउचिकुसिदो स्टेशनबाट निशुल्क बस (२० मिनेट)
महिला कामदारको सक्रियता

arix-web-footer