फ़ुकुओका १ नं. बिभाग (शाखा) कार्यालय

कामको बिवरण 【तु. आवश्यक】दैनिक उत्पादन केन्द्रमा गुणस्तर ब्यवस्थापन
योग्यता अनुभबीलाई स्वागत छ
तलब प्रतिघण्टा ८०० येन, यातायात खर्च प्रतिदिन २०० येन्
काम गर्ने स्थान फ़ुकुओका सी, हिगासी कु, हाकोजाकी
समय ९:००~१३:००, हप्तामा ३,४ दिन भन्दा बढि, कामको समय ४ घण्टा
बिदा सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा जापानिज भाषा N-2 स्तर जति आवश्यक
महिला कामदारको सक्रियता भएको, लामो अवधीको काम
कामको बिवरण 【तु. आवश्यक】सुपरमार्केट भित्र खाना बनाउने काममा सहयोग गर्ने
योग्यता बेन्तोको कामको अनुभव भएकालाई प्राथमिकता
तलब प्रतिघण्टा ८०० येन, यातायात खर्च प्रतिदिन २०० येन्
काम गर्ने स्थान फ़ुकुओका सी, चिकुसिनोफ़ुचुकाइची
समय ८:३०~१२:३०, हप्तामा ५ दिन भन्दा बढि, आराम समय १ घण्टा, कामको समय ४.५ घण्टा
बिदा सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा, फ़ुचुका स्टेशनबाट पैदल १० मिनेट
महिला कामदारको सक्रियता भएको, लामो अवधीको काम
कामको बिवरण 【तु. आवश्यक】सुपरमार्केट भित्र खाना बनाउने काममा सहयोग गर्ने
योग्यता अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ८०० येन, यातायात खर्च प्रतिदिन ४०० येन्
काम गर्ने स्थान फ़ुकुओका सी, हिगासी कु, कासिइ (सिमोहारा)
समय ८:३०~१७:००, हप्तामा ५ दिन भन्दा बढि, आराम समय १ घण्टा, कामको समय ४.५ घण्टा
बिदा सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा जापानिज भाषा N-2 स्तर जति आवश्यक
महिला कामदारको सक्रियता भएको, लामो अवधीको काम
कामको बिवरण 【त. आवश्यक】 सुपरमार्केटमा खाना बनाउने तथा सहयोग गर्ने
योग्यता अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ८०० येन, यातायात खर्च प्रतिदिन ४०० येन (अधिकतम सिमा हुने)
काम गर्ने स्थान फ़ुकुओका सिटी भित्र
समय ८:००~१७:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा
बिदा सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (स्याखाई होकेन) , काममा आउंदा आफ़्नै गाडी प्रयोग गर्न सकिने
महिलाहरु सक्रिय, लामो अवधीको काम
कामको बिवरण 【त. आवश्यक】खाध्य बस्तुको फ़्याक्ट्रीमा मोरिचुके (खाना राख्ने) लाईनमा काम गर्ने
योग्यता अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ८०० येन, यातायात खर्च प्रतिदिन ३०० येन
काम गर्ने स्थान कोगा सी, सिसिबु
समय ८:००~१७:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा (ओभरटाईम हुने)
बिदा सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (स्याखाई होकेन) , जेआर सिसिबु स्टेशनबाट १५ मिनेट
महिलाहरु सक्रिय, लामो अवधीको काम
कामको बिवरण 【त. आवश्यक】खाध्य बस्तुको फ़्याक्ट्रीमा मोरिचुके(खाना राख्ने) लाईनमा काम गर्ने
योग्यता अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ८०० येन, यातायात खर्च उपलब्ध नहुने
काम गर्ने स्थान फ़ुकुओका सी हिगासी कु
समय ९:००~१७:०० आराम समय १ घण्टा कामको समय ७ घण्टा
बिदा शनिबार, आईतबार, सार्बजनिक बिदाको दिन (ओबोन, नयां बर्ष, गोल्डेन वीक)
सुबिधा सामाजिक बिमा (स्याखाई होकेन) , निसीतेचु बसको हामादा स्टेशनबाट पैदल ५ मिनेट
पुरुष-महिला सक्रिय, लामो अवधीको काम
कामको बिवरण 【त. आवश्यक】खाध्य बस्तुको फ़्याक्ट्रीमा मोरिचुके(खाना राख्ने) लाईनमा काम गर्ने
योग्यता अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ८०० येन, यातायात खर्च प्रतिदिन ४०० येन
काम गर्ने स्थान कोगा सी, सिसिबु
समय ११:००~१९:०० आराम समय १ घण्टा कामको समय ७ घण्टा (ओभरटाईम हुने)
बिदा सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (स्याखाई होकेन) , जेआर सिसिबु स्टेशनबाट १५ मिनेट
महिलाहरु सक्रिय, लामो अवधीको काम

फ़ुकुओका २ नं. बिभाग (शाखा) कार्यालय

कामको बिवरण 【तु. आवश्यकता】 कन्फ़ेक्सनरी सहायक
योग्यता पुरुष मात्र, अनुभब नभएकालाई पनि स्वागत, जापानी भाषा-मध्यम स्तर
तलब ८०० येन प्रतिघण्टा
काम गर्ने स्थान फ़ुकुओका केन दाजाइफ़ु उचियामा
समय ७:३०-१६:३० बजे, आराम १ घण्टा १५ मिनेट, कामको समय ७ घण्टा ४५ मिनेट
बिदा सिफ़्ट अनुसार (हप्तामा ३ दिन भन्दा बढि काम गर्नुपर्ने)
सुबिधा सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने)
कामको बिवरण 【तु. आवश्यकता】 खाना उत्पादन लाईनमा चेकिंगको काम आदि
योग्यता अनुभब नभएकालाई पनि स्वागत, जापानी भाषा-मध्यम स्तर
तलब ८०० येन प्रतिघण्टा
काम गर्ने स्थान सागा केन काराचु सी
समय ७:५५~१७:१०
बिदा हप्तामा २ दिन जतिको सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा फ़िल्डमै दर्ता गर्ने, लामो अवधीको काम
सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने)
कामको बिवरण 【तु. आवश्यकता】खाना उत्पादन तथा प्रोसेसिंग
योग्यता अनुभब नभएकालाई पनि स्वागत, जापानी भाषा-मध्यम स्तर
तलब ७६० येन प्रतिघण्टा
काम गर्ने स्थान  सागा केन खान्जाकी सी योसिनोगारी च्यो
समय ६:००~१५:००, ७:००~१६:००, ८:००~१७:00, ८:३०~१७:००
बिदा सिफ़्ट अनुसार
सुबिधा फ़िल्डमै दर्ता गर्न सकिने
सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने)
कामको बिवरण 【तु. आवश्यकता】 सुपरमार्केटको तयारी खाना बिभागमा खाना बनाउने आदि
योग्यता जापानी भाषा उच्च स्तर
तलब ८०० येन प्रतिघण्टा, यातायात खर्च ३०० येन प्रतिदिन
काम गर्ने स्थान फ़ुकुओका केन चिकुसिनो सी
समय ८:३०~१६:३० आराम समय १ घण्टा कामको समय ७ घण्टा
बिदा हप्तामा २ दिन जतिको सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने)
लामो अवधीको काम
कामको बिवरण बेन्तो बनाउने, मोरीचुके (खाना राख्ने)
योग्यता अनुभब नभएकालाई पनि स्वागत
तलब ८२० येन प्रतिघण्टा, यातायात खर्च २०० येन प्रतिदिन
काम गर्ने स्थान फ़ुकुओका केन कासुया गुन
समय ७:००~१६:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा
बिदा सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा जेआर योसिजुका स्टेशन, युस् स्टेशनबाट बसको ब्यवस्था
कामको बिवरण 【तु. आवश्यकता】कन्फ़ेक्सनरी सहायक
योग्यता जापानी भाषा उच्च स्तर
तलब  प्रतिघण्टा ८०० येन ~, यातायात खर्च प्रतिदिन ४०० येन
काम गर्ने स्थान फ़ुकुओका केन चिकुगो सी
समय ७:००~१५:४५, १२:५५~२१:४० आराम समय १.२५ घण्टा, कामको समय ७.५ घण्टा
बिदा हप्तामा २ दिन जतिको सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने)
लामो अवधीको काम
कामको बिवरण 【तु. आवश्यकता】 स्थानिय ठूलो ढुवानी कम्पनी (फ़र्कलिफ़्ट ट्रक प्रयोग गरी सामानहरु ओसार्ने, सामान छुट्याउने)
योग्यता फ़र्कलिफ़्ट ट्रकको चालक अनुमति पत्र (रिच लिफ़्टसम्म चढेको अनुभब भए हुने)
तलब प्रतिघण्टा ९०० येन
काम गर्ने स्थान कासुए गुन कासुए माची, आए
समय ५:००~२६:०० आराम समय १ घण्टा कामको समय ८ घण्टाको सिफ़्ट
बिदा हप्तामा २ दिन जतिको सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने), रातीको तलब २५% थप
लामो अवधीको काम
कामको बिवरण 【तु. आवश्यकता】 स्थानिय ठूलो ढुवानी कम्पनी
योग्यता काम गर्ने ईच्छा, आंट तथा हिम्मत
तलब प्रतिघण्टा ८०० येन
काम गर्ने स्थान कासुए गुन, कासुए माची, आए
समय ५:००~२६:०० आराम समय १ घण्टा कामको समय ८ घण्टाको सिफ़्ट
बिदा हप्तामा २ दिन जतिको सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने), कामको ड्रेस, रातीको तलब २५% थप
लामो अवधीको काम, लिफ़्ट ट्रक लाईसेन्स लिन सहयोग गरिने
कामको बिवरण 【तु. आवश्यकता】 स्थानिय ठूलो ढुवानी कम्पनीको स्टोर (फ़र्कलिफ़्ट ट्रक प्रयोग गरी सामानहरु ओसार्ने, सामान छुट्याउने)
योग्यता फ़र्कलिफ़्ट ट्रकको चालक अनुमति पत्र (रिच लिफ़्टसम्म चढेको अनुभब भए हुने)
तलब प्रतिघण्टा ९०० येन
काम गर्ने स्थान फ़ुकुओका सी हिगासी कु नानोजु
समय ८:३०~१७:३० आराम समय १ घण्टा कामको समय ८ घण्टा
बिदा हप्तामा २ दिन (आईतबार र अन्य १ दिन)
सुबिधा सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने), कामको ड्रेस・हेलमेट
लामो अवधीको काम
कामको बिवरण 【तु. आवश्यकता】 स्थानिय ठूलो ढुवानी कम्पनीको स्टोर (फ़र्कलिफ़्ट ट्रक प्रयोग गरी सामानहरु ओसार्ने, सामान छुट्याउने)
योग्यता फ़र्कलिफ़्ट ट्रकको चालक अनुमति पत्र (रिच लिफ़्टसम्म चढेको अनुभब भए हुने)
तलब प्रतिघण्टा ९०० येन
काम गर्ने स्थान फ़ुकुओका सी हाकाता कु योसिजुका
समय ८:३०~१७:३० आराम समय १ घण्टा कामको समय ८ घण्टाको सिफ़्ट
बिदा हप्तामा २ दिन (आईतबार र अन्य १ दिन)
सुबिधा सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने)
लामो अवधीको काम
कामको बिवरण 【तु. आवश्यकत】 फ़्रिजर भित्रको काम (उपहार बनाउने, प्याकिंग, ढुवानीको लागि प्याकिंग)
योग्यता काम गर्ने ईच्छा शक्ति
तलब प्रतिघण्टा ८०० येन
काम गर्ने स्थान फ़ुकुओका सी कासिहामा फ़ुतोउ
समय ८:३०~१७:३० आराम समय १ घण्टा कामको समय ८ घण्टा
बिदा हप्तामा २ दिन (आईतबार र अन्य १ दिन)
सुबिधा सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने)
लामो अवधीको काम, महिला कामदारको सक्रियता
कामको बिवरण 【तु. आवश्यकत】पसलमा ढुवानी तथा फ़्रिजर भित्रको काम (उपहार बनाउने, प्याकिंग, ढुवानीको लागि प्याकिंग)
योग्यता साधारण सवारि चालक अनुमति-पत्र
तलब प्रतिघण्टा ९०० येन
काम गर्ने स्थान फ़ुकुओका सी कासिहामा फ़ुतोउ
समय ८:३०~१७:३० आराम समय १ घण्टा कामको समय ८ घण्टा
बिदा हप्तामा २ दिन (आईतबार र अन्य १ दिन)
सुबिधा सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने)
लामो अवधीको काम, पसलको ढुवानी हरेक दिन, आधादिन, सहरको ३ ठाउं

arix-web-footer