चिबा बिभाग (शाखा) कार्यालय

कामको विवरण खाध्य बस्तुको फ़्याक्ट्रीमा मोरिचुके (खाना राख्ने), प्याकिङ
योग्यता अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ८५० येन, यातायात खर्च प्रतिदिन ८०० येन
काम गर्ने स्थान फ़ुनाबासी सी, ताकासे च्यो
समय लामो अवधी:९:०० ~१८:००
विदाको दिन सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (स्याखाई होकेन) को ब्यवस्था
बसको ब्यवस्था
कामको विवरण खाध्य बस्तुको फ़्याक्ट्रीमा मोरिचुके (खाना राख्ने), प्याकिङ
योग्यता अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ८०० येन, यातायात खर्च प्रतिदिन ५०० येन
काम गर्ने स्थान फ़ुनाबासी सी, ताकासे च्यो
समय लामो अवधी:८:३० ~१७:३०, दिउँसाेः१४ ~१९, विहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म ।
विदाको दिन सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा बसको ब्यवस्था
कामको विवरण खाध्य बस्तुको फ़्याक्ट्रीमा चेकिंग, मोरिचुके (खाना राख्ने),बाकसमा राख्ने
योग्यता अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ८०० येन, रातिकाे तलब २५% थप हुन्छ, यातायात खर्च प्रतिदिन १,००० येन
काम गर्ने स्थान चिबा केन, सोदेगाउरा सी
समय राति:२३:३०~२८:१५
विदाको दिन सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (स्याखाई होकेन) को ब्यवस्था
बसको ब्यवस्था
कामको विवरण खाध्य बस्तुकाे प्याकिङ, माेरिचुके (खान राख्ने), खाना पकाउने
योग्यता अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ९०० येन, यातायात खर्च प्रतिदिन ५०० येन
काम गर्ने स्थान चिबा केन, खाचुतादाइ
समय बिहान:१०:०० ~१९:००, दिउँसाेः १५ः०० ~२२ः००
विदाको दिन सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (स्याखाई होकेन) को ब्यवस्था

इबाराकिकेनकाे बिभिन्न ठाउँकाे काम

कामको विवरण खाध्य बस्तुकाे प्याकिङ, माेरिचुके (खान राख्ने)
योग्यता अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ८०० येन, यातायात खर्च १८०० येन प्रतिदिन
काम गर्ने स्थान ताेरिदेबाट लिने पुर्याउने ब्यवस्था
समय लामो अवधी : बिहान ८ः३० बजेदेखि बेलुकी १७ः३० बजेसम्म, बिहान ९ बजेदेखि बेलुकी २१ बजेसम्म
विदाको दिन सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा (स्याखाई होकेन) को ब्यवस्था

arix-web-footer