आईची बिभाग (शाखा) कार्यालय

कामको बिवरण आइसक्रिम प्याकिंग तथा केक उत्पादन फ़्याक्ट्रीको काम
योग्यता अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ९०० येन, यातायात खर्च दैनिक ६०० येन (कम्पनीको नियम अनुसार)
काम गर्ने स्थान आइचीकेन किता नागोया सी कुजिनो माकिनो
समय (१) ८:१५ ~ १७:१५ बजे, (२) ५:०० ~ १४:०० बजे, (३) १९:०० ~ २८:०० बजे, आराम समय १ घण्टा
काम शुरु हुने तुरुन्त
नजिकको स्टेशन मेइतेचु ईनुयामा लाइन खामिओताइ स्टेशन, तोकाई कोउचुउ जिग्यो हिरा स्टेशन
कामको बिवरण खाध्य बस्तुको फ़्याक्ट्रीमा मोरिचुके (खाना राख्ने) लाईनमा काम गर्ने
योग्यता अनुभब नभएकालाई पनि स्वागत
तलब प्रतिघण्टा ९०० येन, यातायात खर्च प्रतिदिन ३०० येन
काम गर्ने स्थान आईची केन इचिनोमिया सी
समय ८:००~१७:०० बजे, आराम १ घण्टा, काम ८ घण्टा
बिदा सिफ़्ट प्रणाली (सल्लाह अनुसार)
सुबिधा सामाजिक बिमा, इचिनोमिया र कोउनान स्टेशनबाट निशुल्क बस, लाग्ने समय क्रमश: ३० र २० मिनेट
कर्मचारी भोजनालय भएको

arix-web-footer