Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं– आफ्नो चलचित्रको प्रचार प्रसारमा माहिर मानिएका नायक भुवन केसी नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको हास्य सिरियलमा देखापर्ने भएका छन् ।
फागुन दोस्रो सातामा रिलिज गर्न लागेको चलचित्र  “साथी म तिम्रो” को प्रचार प्रसारका लागि उनले सिरियलको सहारा लिन लागेको बताइएको छ ।
उनको साथमा छोरा अनमोल पनि आकर्षक स्क्रीप्टमा देखिने भएका छन् । शिव रेग्मीको निर्देशनमा बनेको चलचित्रमा रेखा थापा, ऋचा घिमिरे र अनमोलले अभिनय गरेका छन् ।
तपाईको प्रतिक्रिया