फ़ुकुओका १ नं. बिभाग (शाखा) कार्यालय
कामको बिवरण | 【तु. आवश्यक】दैनिक उत्पादन केन्द्रमा गुणस्तर ब्यवस्थापन | |||||
योग्यता | अनुभबीलाई स्वागत छ | |||||
तलब | प्रतिघण्टा ८०० येन, यातायात खर्च प्रतिदिन २०० येन् | |||||
काम गर्ने स्थान | फ़ुकुओका सी, हिगासी कु, हाकोजाकी | |||||
समय | ९:००~१३:००, हप्तामा ३,४ दिन भन्दा बढि, कामको समय ४ घण्टा | |||||
बिदा | सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | जापानिज भाषा N-2 स्तर जति आवश्यक | |||||
महिला कामदारको सक्रियता भएको, लामो अवधीको काम |
कामको बिवरण | 【तु. आवश्यक】सुपरमार्केट भित्र खाना बनाउने काममा सहयोग गर्ने | |||||
योग्यता | बेन्तोको कामको अनुभव भएकालाई प्राथमिकता | |||||
तलब | प्रतिघण्टा ८०० येन, यातायात खर्च प्रतिदिन २०० येन् | |||||
काम गर्ने स्थान | फ़ुकुओका सी, चिकुसिनोफ़ुचुकाइची | |||||
समय | ८:३०~१२:३०, हप्तामा ५ दिन भन्दा बढि, आराम समय १ घण्टा, कामको समय ४.५ घण्टा | |||||
बिदा | सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | सामाजिक बिमा, फ़ुचुका स्टेशनबाट पैदल १० मिनेट | |||||
महिला कामदारको सक्रियता भएको, लामो अवधीको काम |
कामको बिवरण | 【तु. आवश्यक】सुपरमार्केट भित्र खाना बनाउने काममा सहयोग गर्ने | |||||
योग्यता | अनुभब नभएकालाई पनि स्वागत | |||||
तलब | प्रतिघण्टा ८०० येन, यातायात खर्च प्रतिदिन ४०० येन् | |||||
काम गर्ने स्थान | फ़ुकुओका सी, हिगासी कु, कासिइ (सिमोहारा) | |||||
समय | ८:३०~१७:००, हप्तामा ५ दिन भन्दा बढि, आराम समय १ घण्टा, कामको समय ४.५ घण्टा | |||||
बिदा | सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | जापानिज भाषा N-2 स्तर जति आवश्यक | |||||
महिला कामदारको सक्रियता भएको, लामो अवधीको काम |
कामको बिवरण | 【त. आवश्यक】 सुपरमार्केटमा खाना बनाउने तथा सहयोग गर्ने | |||||
योग्यता | अनुभब नभएकालाई पनि स्वागत | |||||
तलब | प्रतिघण्टा ८०० येन, यातायात खर्च प्रतिदिन ४०० येन (अधिकतम सिमा हुने) | |||||
काम गर्ने स्थान | फ़ुकुओका सिटी भित्र | |||||
समय | ८:००~१७:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा | |||||
बिदा | सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | सामाजिक बिमा (स्याखाई होकेन) , काममा आउंदा आफ़्नै गाडी प्रयोग गर्न सकिने | |||||
महिलाहरु सक्रिय, लामो अवधीको काम |
कामको बिवरण | 【त. आवश्यक】खाध्य बस्तुको फ़्याक्ट्रीमा मोरिचुके (खाना राख्ने) लाईनमा काम गर्ने | |||||
योग्यता | अनुभब नभएकालाई पनि स्वागत | |||||
तलब | प्रतिघण्टा ८०० येन, यातायात खर्च प्रतिदिन ३०० येन | |||||
काम गर्ने स्थान | कोगा सी, सिसिबु | |||||
समय | ८:००~१७:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा (ओभरटाईम हुने) | |||||
बिदा | सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | सामाजिक बिमा (स्याखाई होकेन) , जेआर सिसिबु स्टेशनबाट १५ मिनेट | |||||
महिलाहरु सक्रिय, लामो अवधीको काम |
कामको बिवरण | 【त. आवश्यक】खाध्य बस्तुको फ़्याक्ट्रीमा मोरिचुके(खाना राख्ने) लाईनमा काम गर्ने | |||||
योग्यता | अनुभब नभएकालाई पनि स्वागत | |||||
तलब | प्रतिघण्टा ८०० येन, यातायात खर्च उपलब्ध नहुने | |||||
काम गर्ने स्थान | फ़ुकुओका सी हिगासी कु | |||||
समय | ९:००~१७:०० आराम समय १ घण्टा कामको समय ७ घण्टा | |||||
बिदा | शनिबार, आईतबार, सार्बजनिक बिदाको दिन (ओबोन, नयां बर्ष, गोल्डेन वीक) | |||||
सुबिधा | सामाजिक बिमा (स्याखाई होकेन) , निसीतेचु बसको हामादा स्टेशनबाट पैदल ५ मिनेट | |||||
पुरुष-महिला सक्रिय, लामो अवधीको काम |
कामको बिवरण | 【त. आवश्यक】खाध्य बस्तुको फ़्याक्ट्रीमा मोरिचुके(खाना राख्ने) लाईनमा काम गर्ने | |||||
योग्यता | अनुभब नभएकालाई पनि स्वागत | |||||
तलब | प्रतिघण्टा ८०० येन, यातायात खर्च प्रतिदिन ४०० येन | |||||
काम गर्ने स्थान | कोगा सी, सिसिबु | |||||
समय | ११:००~१९:०० आराम समय १ घण्टा कामको समय ७ घण्टा (ओभरटाईम हुने) | |||||
बिदा | सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | सामाजिक बिमा (स्याखाई होकेन) , जेआर सिसिबु स्टेशनबाट १५ मिनेट | |||||
महिलाहरु सक्रिय, लामो अवधीको काम |
फ़ुकुओका २ नं. बिभाग (शाखा) कार्यालय
कामको बिवरण | 【तु. आवश्यकता】 कन्फ़ेक्सनरी सहायक | |||||
योग्यता | पुरुष मात्र, अनुभब नभएकालाई पनि स्वागत, जापानी भाषा-मध्यम स्तर | |||||
तलब | ८०० येन प्रतिघण्टा | |||||
काम गर्ने स्थान | फ़ुकुओका केन दाजाइफ़ु उचियामा | |||||
समय | ७:३०-१६:३० बजे, आराम १ घण्टा १५ मिनेट, कामको समय ७ घण्टा ४५ मिनेट | |||||
बिदा | सिफ़्ट अनुसार (हप्तामा ३ दिन भन्दा बढि काम गर्नुपर्ने) | |||||
सुबिधा | सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने) | |||||
कामको बिवरण | 【तु. आवश्यकता】 खाना उत्पादन लाईनमा चेकिंगको काम आदि | |||||
योग्यता | अनुभब नभएकालाई पनि स्वागत, जापानी भाषा-मध्यम स्तर | |||||
तलब | ८०० येन प्रतिघण्टा | |||||
काम गर्ने स्थान | सागा केन काराचु सी | |||||
समय | ७:५५~१७:१० | |||||
बिदा | हप्तामा २ दिन जतिको सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | फ़िल्डमै दर्ता गर्ने, लामो अवधीको काम | |||||
सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने) |
कामको बिवरण | 【तु. आवश्यकता】खाना उत्पादन तथा प्रोसेसिंग | |||||
योग्यता | अनुभब नभएकालाई पनि स्वागत, जापानी भाषा-मध्यम स्तर | |||||
तलब | ७६० येन प्रतिघण्टा | |||||
काम गर्ने स्थान | सागा केन खान्जाकी सी योसिनोगारी च्यो | |||||
समय | ६:००~१५:००, ७:००~१६:००, ८:००~१७:00, ८:३०~१७:०० | |||||
बिदा | सिफ़्ट अनुसार | |||||
सुबिधा | फ़िल्डमै दर्ता गर्न सकिने | |||||
सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने) |
कामको बिवरण | 【तु. आवश्यकता】 सुपरमार्केटको तयारी खाना बिभागमा खाना बनाउने आदि | |||||
योग्यता | जापानी भाषा उच्च स्तर | |||||
तलब | ८०० येन प्रतिघण्टा, यातायात खर्च ३०० येन प्रतिदिन | |||||
काम गर्ने स्थान | फ़ुकुओका केन चिकुसिनो सी | |||||
समय | ८:३०~१६:३० आराम समय १ घण्टा कामको समय ७ घण्टा | |||||
बिदा | हप्तामा २ दिन जतिको सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने) | |||||
लामो अवधीको काम |
कामको बिवरण | बेन्तो बनाउने, मोरीचुके (खाना राख्ने) | |||||
योग्यता | अनुभब नभएकालाई पनि स्वागत | |||||
तलब | ८२० येन प्रतिघण्टा, यातायात खर्च २०० येन प्रतिदिन | |||||
काम गर्ने स्थान | फ़ुकुओका केन कासुया गुन | |||||
समय | ७:००~१६:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा | |||||
बिदा | सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | जेआर योसिजुका स्टेशन, युस् स्टेशनबाट बसको ब्यवस्था | |||||
कामको बिवरण | 【तु. आवश्यकता】कन्फ़ेक्सनरी सहायक | |||||
योग्यता | जापानी भाषा उच्च स्तर | |||||
तलब | प्रतिघण्टा ८०० येन ~, यातायात खर्च प्रतिदिन ४०० येन | |||||
काम गर्ने स्थान | फ़ुकुओका केन चिकुगो सी | |||||
समय | ७:००~१५:४५, १२:५५~२१:४० आराम समय १.२५ घण्टा, कामको समय ७.५ घण्टा | |||||
बिदा | हप्तामा २ दिन जतिको सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने) | |||||
लामो अवधीको काम |
कामको बिवरण | 【तु. आवश्यकता】 स्थानिय ठूलो ढुवानी कम्पनी (फ़र्कलिफ़्ट ट्रक प्रयोग गरी सामानहरु ओसार्ने, सामान छुट्याउने) | |||||
योग्यता | फ़र्कलिफ़्ट ट्रकको चालक अनुमति पत्र (रिच लिफ़्टसम्म चढेको अनुभब भए हुने) | |||||
तलब | प्रतिघण्टा ९०० येन | |||||
काम गर्ने स्थान | कासुए गुन कासुए माची, आए | |||||
समय | ५:००~२६:०० आराम समय १ घण्टा कामको समय ८ घण्टाको सिफ़्ट | |||||
बिदा | हप्तामा २ दिन जतिको सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने), रातीको तलब २५% थप | |||||
लामो अवधीको काम |
कामको बिवरण | 【तु. आवश्यकता】 स्थानिय ठूलो ढुवानी कम्पनी | |||||
योग्यता | काम गर्ने ईच्छा, आंट तथा हिम्मत | |||||
तलब | प्रतिघण्टा ८०० येन | |||||
काम गर्ने स्थान | कासुए गुन, कासुए माची, आए | |||||
समय | ५:००~२६:०० आराम समय १ घण्टा कामको समय ८ घण्टाको सिफ़्ट | |||||
बिदा | हप्तामा २ दिन जतिको सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने), कामको ड्रेस, रातीको तलब २५% थप | |||||
लामो अवधीको काम, लिफ़्ट ट्रक लाईसेन्स लिन सहयोग गरिने |
कामको बिवरण | 【तु. आवश्यकता】 स्थानिय ठूलो ढुवानी कम्पनीको स्टोर (फ़र्कलिफ़्ट ट्रक प्रयोग गरी सामानहरु ओसार्ने, सामान छुट्याउने) | |||||
योग्यता | फ़र्कलिफ़्ट ट्रकको चालक अनुमति पत्र (रिच लिफ़्टसम्म चढेको अनुभब भए हुने) | |||||
तलब | प्रतिघण्टा ९०० येन | |||||
काम गर्ने स्थान | फ़ुकुओका सी हिगासी कु नानोजु | |||||
समय | ८:३०~१७:३० आराम समय १ घण्टा कामको समय ८ घण्टा | |||||
बिदा | हप्तामा २ दिन (आईतबार र अन्य १ दिन) | |||||
सुबिधा | सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने), कामको ड्रेस・हेलमेट | |||||
लामो अवधीको काम |
कामको बिवरण | 【तु. आवश्यकता】 स्थानिय ठूलो ढुवानी कम्पनीको स्टोर (फ़र्कलिफ़्ट ट्रक प्रयोग गरी सामानहरु ओसार्ने, सामान छुट्याउने) | |||||
योग्यता | फ़र्कलिफ़्ट ट्रकको चालक अनुमति पत्र (रिच लिफ़्टसम्म चढेको अनुभब भए हुने) | |||||
तलब | प्रतिघण्टा ९०० येन | |||||
काम गर्ने स्थान | फ़ुकुओका सी हाकाता कु योसिजुका | |||||
समय | ८:३०~१७:३० आराम समय १ घण्टा कामको समय ८ घण्टाको सिफ़्ट | |||||
बिदा | हप्तामा २ दिन (आईतबार र अन्य १ दिन) | |||||
सुबिधा | सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने) | |||||
लामो अवधीको काम |
कामको बिवरण | 【तु. आवश्यकत】 फ़्रिजर भित्रको काम (उपहार बनाउने, प्याकिंग, ढुवानीको लागि प्याकिंग) | |||||
योग्यता | काम गर्ने ईच्छा शक्ति | |||||
तलब | प्रतिघण्टा ८०० येन | |||||
काम गर्ने स्थान | फ़ुकुओका सी कासिहामा फ़ुतोउ | |||||
समय | ८:३०~१७:३० आराम समय १ घण्टा कामको समय ८ घण्टा | |||||
बिदा | हप्तामा २ दिन (आईतबार र अन्य १ दिन) | |||||
सुबिधा | सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने) | |||||
लामो अवधीको काम, महिला कामदारको सक्रियता |
कामको बिवरण | 【तु. आवश्यकत】पसलमा ढुवानी तथा फ़्रिजर भित्रको काम (उपहार बनाउने, प्याकिंग, ढुवानीको लागि प्याकिंग) | |||||
योग्यता | साधारण सवारि चालक अनुमति-पत्र | |||||
तलब | प्रतिघण्टा ९०० येन | |||||
काम गर्ने स्थान | फ़ुकुओका सी कासिहामा फ़ुतोउ | |||||
समय | ८:३०~१७:३० आराम समय १ घण्टा कामको समय ८ घण्टा | |||||
बिदा | हप्तामा २ दिन (आईतबार र अन्य १ दिन) | |||||
सुबिधा | सामाजिक बिमा (कम्पनीको नियम अनुसार बिमा गरिने) | |||||
लामो अवधीको काम, पसलको ढुवानी हरेक दिन, आधादिन, सहरको ३ ठाउं |