विरामी खोटाङको एम्बुलेन्स ढाकर र टेकुवाः जिल्लाको अधिकांश गाविसमा मोटर बाटो पुगेपनि यातायातका साधन नचल्दा बिरामी बोक्नका लागि ढाकर र टेकुवा नै एम्बुलेन्स बनेको छ । तस्वीरः केदार मगर प्रकाशित मिति: मंगलबार, भाद्र ११, २०७० प्रकाशित समय: १०:१७:५७