रातो च्याउ खोसाखोसः म्याग्दीको सदरमुकाम बेनीमा आईतबार बिहान रातो च्याउ किन्दै ग्राहकहरु । एक दिन हिँडेर डोकाभरी रातो च्याउ बिक्रीका लागि बेनी आएका मलम्पार गाउँका गोरे पुनले बजारमा चार सय रुपैया किलोका दरले खोसाखोस च्याउ बिक्री भएको बताए । तस्वीरः सन्तोष गौतम
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार