आज जनै पूर्णिमा आज जनै पूर्णिमा, तागाधारीहरुले बर्षभरिको थकाई, रोग ब्याधाहरुलाई त्याग्दै आफ्नो चित्तशुद्धि बनाई अधुरा कामहरु पुरा होस् भन्ने कामनासहित नयाँ जनै फेर्ने र, पवित्र रक्षाबन्धन ग्रहण गर्ने दिन । तस्विर : सुदर्शन मल्ल/समुद्रपारि प्रकाशित मिति: बुधबार, भाद्र ०५, २०७० प्रकाशित समय: ९:५०:०६