मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप सुविधा लिएका सभासद्को सुविधा खोस्न पत्राचार गरेको छ ।
सर्वोच्च अदालतले नियमविपरीत गाडी र अन्य थप सुविधा लिने व्यक्तिका सुविधा खारेज गर्न आदेश दिएपछि अख्तियारले पत्राचार गरेको हो ।
तपाईको प्रतिक्रिया