वर्खे बाटो गोरखा जिल्लाको बाटोको अवस्थाः गोरखाको छोप्राक गाउँमा हिलोमा गाडी धकेल्दै यात्रुहरु । वर्षासँगै यहाँका कच्ची बाटो विग्रन थालेका छन् । तस्वीर राजेन्द्र न्यौपाने प्रकाशित मिति: बुधबार, आषाढ २६, २०७० प्रकाशित समय: १३:०६:०१