जीर्ण पुल जीर्ण बन्दै पुलः म्याग्दीको घार र शिख गाविसको सिमाना पोखरेबगर घारखोलामा रहेको झोलुङ्गे पुल मर्मतको अभावमा जीर्ण बनेको छ । तस्वीरः सन्तोष गौतम प्रकाशित मिति: मंगलबार, आषाढ १८, २०७० प्रकाशित समय: १०:२८:०५