Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
रोम- केही बर्षअघि मात्र इटालीको रोमस्थित सडकमा भौतारिरहेको एक बिरालो अहिले करोडपति बनेको छ ।
एक वृद्धा मरिया असुनताले सडकबाट उद्धार गरी पालेको बिरालोलाई १ करोड ३० लाख डलर बराबरको सबै सम्पति छाडेकी छन् ।
एक व्यवसायीकी ती विधवा असुन्ताको दुई साता अघि ९४ वर्षको उमेरमा निधन भएको थियो ।
टम्मासो विश्वकै पहिलो धनी बिरालो र तेस्रो धनी जनावर भएको छ ।
तपाईको प्रतिक्रिया