गोलभेडा फलाए कसोहोला ? मासिक केही हजार कमाईका लागि बिदेशको मरुभूमिमा गएर श्रम बेच्नुभन्दा यसरी नै नेपाल आमाको माटोमा गोलभेडा फलाए कसोहोला ? । तस्विरः माधव दाहाल/समुद्रपारि काठमाडौं प्रकाशित मिति: सोमबार, आषाढ ०३, २०७० प्रकाशित समय: १०:५१:१९