असारको तयारी धानको ब्याड राख्ने तयारी स्वरुप खेत साउँदै रुकुम स्यालापाखा गाविस २ का एक किसान । जेठ १० देखि धानको ब्याड बनाउन थाल्ने यहाँका कृषकहरुले साउन पहिलो साता सम्म धान रोप्ने गर्दछन् । तस्विरः हरि गौतम प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७० प्रकाशित समय: ११:०५:२७