पोखराको अटो वर्कसपमा मर्मत गर्न राखिएको कार चोरले चोरी गरी भाग्ने क्रममा ठूलो पानी र हावाहुरीका कारण एक्कासी पोल ढल्दा कारमा ठूलो क्षाति भएको छ । कार चोर्ने प्रयास कस्ले गरेको थियो भन्ने पत्ता लागिसकेको छैन । तस्विरः उमेश पुन
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार