नमस्ते नमस्तेः लमजुङकै विकसित र धनी मध्यको एक गाउँ भुजुङमा वालवालिकाहरूले पनि पाहुनाहरूलाइ देख्नासाथ नमस्ते टक्र्याउँछन् । त्यसैले भन्न सकिन्छ शिक्षा बानीहरूको निर्माण हो । तस्वीरः समुद्रपारि डट कम प्रकाशित मिति: सोमबार, जेठ २७, २०७० प्रकाशित समय: १९:११:३३