विश्व औलो (मलेरिया) दिवसको अवसरमा बिहीबार जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीद्वारा आयोजित जनचेतनामूलक र्यालीका सहभागीहरु । बिहानैदेखि पानी परेपनि स्वास्थ्यकर्मीहरुले पानीमा रुझ्दै र्यालीमा सहभागी भएका थिए । फोटोः राजेश झा
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार