पानी वाग्लुङको हरिचौर गाविस-६ स्थित स्थानीय धारामा पानी भर्ने पालो कुर्दै स्थानीयहरू । वर्षौदेखि गाउँलेहरु खानेपानीको चरम अभाव झेल्दै आएका छन् । तस्विर रामबहादुर थापा प्रकाशित मिति: बुधबार, बैशाख ०४, २०७० प्रकाशित समय: २१:५५:५६