स्याङ्जा जिल्ला विकास समितिको कार्यालयमा तालाबन्दी सङ्घीय मामिला तथा स्थानिय विकास मन्त्रालयले बजेट कम निकासा गरिदिँदा जिल्लाका विकास निर्माणका कामहरु प्रभावित भएको भन्दै स्याङ्जा जिल्ला विकास समितिको कार्यालयमा तालाबन्दी । तस्बिरः रासस प्रकाशित मिति: बुधबार, माघ १०, २०६९ प्रकाशित समय: १०:४७:०५