गोबरको गुईंठा झापाको इटाभट्टामा आगो बाल्नका लागि गाईको गोबर र परालबाट तयार गरिएको दाउरा सुकाउँदै एक महिला । तस्वीरः चन्द्रकला भण्डारी/समुद्रपारि प्रकाशित मिति: सोमबार, माघ ०१, २०६९ प्रकाशित समय: १८:१७:०७