Deneme Bonusu Veren Siteler
सोमबार, चैत्र ०३, २०८१
Monday, March 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप भएको छ। जसमा ४९ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार, झडपलाई अपराह्नमा प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनामा गम्भीर घाइते १ जना र २ जनाको नेपाल प्रहरीको मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेका छन् भने अन्य घाइतेहरूलाई भेरी अस्पताल लगिएको छ। झडपका क्रममा सुधार केन्द्रभित्र आगजनी गरिएको छ र बालबन्दीहरूले आफ्ना लत्ताकपडा र फर्निचर जलाएका छन्। घटनामा तीन जना प्रहरी पनि घाइते भएका छन्। बाल सुधार गृहमा २ सय ५५ बालबन्दी रहेका छन् र सबै प्रहरीको नियन्त्रणमा राखिएका छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया