काठमाडौं – अखिल (क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन् । थापामगर ५९८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरे ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
उनले अध्यक्षमा उम्मेदवारी रहेका हेमन्त राईको प्यानलबाट जित निकालेका हुन् । थापामगर नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् ।
शर्मा अर्थमन्त्री रहँदा उनी सचिवालयमा बसेर काम गरेका थिए । महासचिवमा निर्वाचित थापामगर यस अघि संगठनको सचिव थिए ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१
प्रकाशित समय: २०:४०:२०