Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्र र जनताको हितमा जीवन बलिदान गरेका अमर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

शहीद दिवसको अवसरमा जारी गरिएको विज्ञप्तिमा अध्यक्ष नेपालले नागरिक स्वतन्त्रता, लोकतन्त्रको प्रवर्द्धन र राष्ट्रियताको रक्षा गर्न प्राण आहुति दिने ज्ञात-अज्ञात सम्पूर्ण शहीदहरूप्रति सम्मान व्यक्त गरेका छन्।

उनले सामाजिक न्याययुक्त समतामूलक र सभ्य समाज निर्माण गर्ने शहीदहरूको सपना साकार पार्न सबै राजनीतिक दल र आम जनसमुदाय एकजुट हुनुपर्नेमा जोड दिए। साथै, देशलाई स्वाधीन एवं आत्मनिर्भर आर्थिक प्रणालीतर्फ अघि बढाउन सकिए मात्र शहीदहरूप्रति साँचो सम्मान हुने विश्वास व्यक्त गरे।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया