Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ११, २०८१
Sunday, October 27, 2024

काठमाडौँ – गएराति दोलखाको लामिडाँडा आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राति ११:३० बजे यो भूकम्प महसुस गरिएको हो।

यसको कम्पन दोलखा र आसपासका जिल्लासँगै काठमाडौं उपत्यकामा पनि अनुभव गरिएको थियो। यसअघि असोज २८ गते राति राति १० बजेर ३२ मिनेटमा खोटाङको कुबिण्डे आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।

तपाईको प्रतिक्रिया