Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक ०८, २०८१
Thursday, October 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रमेशचन्द्र पौडेललाई कतारका लागि नेपालका नयाँ राजदूतको रूपमा नियुक्त गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा पौडेललाई राजदूत नियुक्त गरेका हुन्। पौडेललाई नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया