Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक ०८, २०८१
Thursday, October 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौ- निरन्तर सात दिनसम्म रेकर्ड बनाउदै बढेको सुन र चाँदीको मूल्य कात्तिक ८ गते आज बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ६६ हजारमा झरेको छ। यसअघि बुधबार तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो जुन अहिलेसम्मकै उच्च मूल्य थियो।

सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार, चाँदी प्रतितोला ४० रुपैयाँले घटेर २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया