यान्त्रिक पुल बागलुङको बलेवादेखि पर्वतको कुश्मा जोड्न कालिगण्डकी नदीमाथि केबलकार मोडलको यान्त्रिक पुल निर्माण कार्य सकिएपछि पहिलो पटक प्राविधिकसहितको टोली यात्रा गरेर परीक्षण गरिएको छ । तस्विर: दिलिप पौडेल प्रकाशित मिति: बुधबार, पौष ०४, २०६९ प्रकाशित समय: १६:४२:४७