Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौँ – सोमबार बिहान भारतको राजधानी दिल्लीको वायु गुणस्तर ‘खतरनाक’ श्रेणीमा मापन गरिएको छ। हरेक वर्ष जाडो मौसमको सुरुवातसँगै वायु प्रदूषणको समस्या उग्र बन्ने परिपाटी यस वर्ष पनि दोहोरिएको छ र वायुको गुणस्तर लगातार खस्किंदै गएको छ।

सोमबार दिल्लीका अधिकांश स्थानहरूमा वायु गुणस्तर सूचकांक (AQI) २५० भन्दा माथि थियो। जुन ‘खराब’ श्रेणीमा पर्दछ। केही क्षेत्रमा, विशेष गरी आनन्द विहारमा, यो सूचकांक ३०० भन्दा माथि पुगेको थियो, जसलाई ‘खतरनाक’ मानिन्छ। यहाँ AQI ३५० भन्दा माथि रहेको थियो।

यस प्रदूषणका कारण दिल्ली हाल विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ। आईक्यूएयर डटकमका अनुसार, पाकिस्तानको लाहोर दोस्रो स्थानमा र तेस्रो स्थानमा युएईको दुबई रहेको छ। यस सूचीमा १४२ सूचकांकसहित नवौं स्थानमा रहेको अर्को शहरलाई संवेदनशील समूहका लागि ‘अस्वस्थकर’ श्रेणीमा

तपाईको प्रतिक्रिया