Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वसभामुख तथा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ आजका लागि निर्धारण गरिएको छ। सापकोटाको मुद्दा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइका लागि पेशीमा चढेको हो।

यसअघि पटकपटक उक्त मुद्दामा निर्णय सुनाउने भनिए पनि विभिन्न कारणले सुनुवाइ स्थगित हुँदै आएको थियो। तर, प्रधानन्यायाधीश श्रेष्ठ असोज २० गतेदेखि अवकाशमा जाने भएकाले आज निर्णय नआएमा पुनः नयाँ न्यायाधीशको टोलीले सुनुवाइ गर्नुपर्नेछ।

यो मुद्दा काभ्रेका अर्जुन लामाको हत्या प्रकरणसँग सम्बन्धित छ, जसमा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले २०६९ सालमा रिट दायर गरेकी थिइन्। यस मुद्दामा मानवअधिकारकर्मी कनकमणि दीक्षित र सुशील प्याकुरेलले पनि रिट दायर गरेका थिए।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया