Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आउँदैछ। नेपालमा पहिलो पटक सञ्चालनमा आएको यो केबलकार अब ‘डिजिटल’ प्रविधिमा अद्यावधिक भएर सेवा दिनेछ। गत असार ३१ गतेदेखि स्तरोन्नति तथा मुख्य तारको लट्ठा परिवर्तन गर्नका लागि सेवा बन्द गरिएको थियो।

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार २६ वर्षदेखि ‘एनालग’ प्रविधिमा सञ्चालन भइरहेको केबलकारलाई ‘डिजिटल’ प्रणालीमा रूपान्तरण गर्ने काम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यमा अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर र प्राविधिकहरूको महत्वपूर्ण भूमिका रहेको छ।

सन् १९९८ मा गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध मनकामना मन्दिरमा पुग्ने दर्शनार्थीहरूको सुविधाका लागि यो केबलकार सुरु गरिएको थियो। यसको ‘बटम स्टेसन’ चितवनको इच्छाकामना गाउँपालिका–४, चेरेसमा अवस्थित छ।

 

 

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया