Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मुख्यमन्त्री बन्न नपाएपछि असन्तुष्ट बनेका नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले पदबाट राजीनामा दिएका छन्।

उपनेतालाई मुख्यमन्त्री बनाउन एमाले केन्द्रबाट निर्देशन आएपछि असन्तुष्ट गिरीले दलको नेता पद छोड्ने निर्णय गरेका हुन्।‘हो, उहाँले राजीनामा दिइसक्नुभयो। मलाइ पनि भन्नुभयो।’ एमाले लुम्बिनी अध्यक्ष राधाकृष्ण कँडेलले समुद्रपारि डटकमसंग भने।

बुधबार उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि लीला गिरीले दलको नेता पदबाट राजीनामा दिएका हुन्। राधाकृष्ण कँडेलका अनुसार, गिरी अन्य पदमा भने यथावत् रहेका छन्। उनी एमालेको पोलिट्ब्युरो सदस्य पनि हुन्।

 

 

तपाईको प्रतिक्रिया