Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको काम सुरु गर्न खोजेपछि ३२ वटै वडाका वडाध्यक्षहरूले विरोध जनाएका छन्।

वडाध्यक्षहरूको विरोधका कारण फुटपाथ विस्तारको काममा खटिएको डोजर तीन दिनपछि धर्मपथको न्यूरोडबाट फर्किएको छ।यसअघि, वडा नम्बर २२ का वडाध्यक्ष, स्थानीय बासिन्दा र व्यवसायीहरू फुटपाथ विस्तारको विरोधमा आन्दोलनमा उत्रिएका थिए।

तपाईको प्रतिक्रिया