Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेले आफ्ना सांसदहरूलाई भोलि आइतबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ। मुख्य सचेतक महेश बर्तौलाका अनुसार, भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकाले सांसदहरूलाई ह्विप जारी गरिएको हो।

ओलीले दुई तिहाइ बहुमत हासिल गर्न साना दलहरूको समर्थन पनि मागिरहेका छन्।

तपाईको प्रतिक्रिया